०६ साउन २०८३, बुधबार

भिडियोमा हेर्नुहोस्, डाक्टर केसीको अनशनविरुद्ध ओली र प्रचण्डको 'काउन्टर अट्याक'

साउन ७, २०७५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' डाक्टर गोविन्द केसीको अनशनविरुद्ध कडारूपमा प्रस्तुत भएका छन् ।

केसीको अनशन शुरु भएपछि खासै सार्वजनिक प्रतिक्रिया नदिएका नेकपा अध्यक्षद्वयले केसीको अनशनका विषयमा बोलेका हुन् ।

के बोले ओली र प्रचण्डले ? (भिडियो)

salt training

कमेन्ट गर्नुहोस्