३० असार २०८३, मंगलबार

नेपाल आइडल टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत [भिडियोसहित]

नेपाल आइडल टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत [भिडियोसहित]

काठमाडौं- सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’को दोस्रो संस्करणमा टप ट्वान्टीसम्म पुगेका प्रतिस्पर्धीले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । 

विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको गीतको भिडियोलाई आशिष प्रसाईले निर्देशन गरेका हुन । दशैं शुरु भएसंगै सार्वजनिक गरिएको भिडियोमा स्वयं कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह गरेका छन् ।

गीतको शब्द विक्की महतले लेखका हुन् । गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ । राजेश घिमिरको छायाँकन रहेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् । 

हेर्नुहोस गीतको भिडियो

salt training

कमेन्ट गर्नुहोस्