०१ असार २०८३, सोमबार

नेपाली मोनालिसा १ लाख २० हजारमा बिक्री

नेपाली मोनालिसा १ लाख २० हजारमा बिक्री

काठमाडौ-  काठमाडौको सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको कलाकार टुल्कु जेम्याङ्गले बनाएको नेपाली मीनालिसा (मोनालिसा) । उक्त चित्र रु १ लाख २० हजारमा बिक्री भएको छ । तस्वीर : नारायण ढुङ्गाना, रासस

salt training

कमेन्ट गर्नुहोस्