२२ असार २०८३, सोमबार

मिलनको निर्देशनमा सार्वजनिक भयो ‘ए कसम’ [भिडियोसहित]

मंसिर १५, २०७५
मिलनको निर्देशनमा सार्वजनिक भयो ‘ए कसम’ [भिडियोसहित]

काठमाडौं–पाल्पामा रहेर गायन क्षेत्रमा सक्रिय छन् मिलन खड्का । दर्जन बढी गीतमा स्वर दिएका मिलनले पहिलोपटक म्यूजिक भिडियोको निर्देशन गरेका छन् ।

उनको निर्देशन रहेको ‘ए कसम’ बोलको गीतको भिडियो केही दिन अघिमात्रै सार्वजनिक भएको हो । नारायण कंडेलको शब्द, रेखा पौडेलको संगीत रहेको गीतमा पार्वती तिमिल्सिना र सञ्जिव कुमार पौडेलले स्वर छ ।

सिर्जना मश्राङ्गी मगर, कृष्ण जिसी र रामकृष्ण थापाको अभिनय रहेको भिडियोलाई सुमन कार्कीले छायाँकन तथा रोशन धितालले सम्पादन गरेका हुन ।

salt training

कमेन्ट गर्नुहोस्