काठमाडौं -गायक सुनिल गिरीको नयाँ गीत 'सोल्टिनी' सार्वजनिक भएको छ ।
'को होला ३'को सफलतापछि गिरीले 'सोल्टिनी' बोलको गीत शुक्रवार सार्वजनिक गरेका हुन् ।
शब्द तथा संगीत गायक गिरीकै रहेको गीतमा सुनिल र अपेक्षा गिरीको स्वर रहेको छ ।
गीतको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ ।
हेर्नुहोस्, भिडियो :