×

NIC ASIA

संसद्लाई यसो गर, त्यसो नगर भन्ने डा. केसी को हुन् ? : रामनारायण बिडारी [अन्तर्वार्ता]

माघ १०, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभामा मनोनित सांसद रामनारायण बिडारी संसद्मा दिने मन्तव्य प्रस्तुतिका कारण चर्चामा आइरहन्छन् । वरिष्ठ अधिवक्ता समेत रहेका बिडारी संसद्मा बोल्दा सबैको ध्यानाकर्षण गर्न सक्छन् ।

Muktinath Bank

आफूसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनशनमा बसेको डा. गोविन्द केसीको मागप्रति बिमति राख्छन्, बिडारी । ‘संसद्लाई यो गर, त्यो गर भनेर निर्देशन दिने डा. केसी को हुन् ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी तलब खाने कर्मचारीले संसद्लाई निर्देशन दिन मिल्छ ?’ लोकान्तर शोका लागि दिलनिशानी मगरसँगको कुराकानीमा बिडारीले प्रतिप्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

काठमाडौंमा घर भएका सांसदले किन घरभाडा लिएको, सालासाली पिए राखेर पैसा किन खाएको ? संसद्मा बहुमतको दम्भ किन देखाएको ? वाइडबडी विमान घोटाला किन गुपचुप गर्न खोजेको भन्ने प्रश्नमा सांसद बिडारीको जवाफका लागि हेर्नुहोस्, भिडियो :

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x