२९ असार २०८३, सोमबार

प्रकाश सपुत र प्रीति आलेको 'दोहोरी ब्याटल २' बजारमा [भिडियोसहित]

प्रकाश सपुत र प्रीति आलेको 'दोहोरी ब्याटल २' बजारमा [भिडियोसहित]

काठमाडौं- प्रकाश सपुत र प्रिती आलेको 'दोहोरी ब्याटल २' सार्वजनिक भएको छ । 

दोहोरी ब्याटल दर्शकले सर्वाधिक रुचाएपछि यी दुईले यसको दोस्रो भाग सार्वजनिक गरेका हुन् । 

प्रकाश सपुतकै लय तथा संगीत रहेको गीतलाई करण चैसिरले खिचेका हुन् । श्यामश्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ गरेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

प्रकाश सपुतले निर्देशन गरेको गीतको भिडियोको कोरसमा बब्लु, श्याम,पोषण, सचिन, प्रविन, सबिता, उषा, पुजा, सुम्निमा र रोशनीलाई देख्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्