२८ असार २०८३, आइतबार

हिमालको चिसोमा साम्राज्ञीको बोल्ड सिन, हेर्नुहोस् ‘ए मेरो हजुर २’ को टिजर

कात्तिक २०, २०७४
हिमालको चिसोमा साम्राज्ञीको बोल्ड सिन, हेर्नुहोस् ‘ए मेरो हजुर २’ को टिजर

काठमाडौं, ७ चैत – चलचित्र ‘ए मेरो हजुर २’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा हिमाली भेगको दृष्य देख्न सकिन्छ ।

सामिप्यराज तिमिल्सिनाले लेखेको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गर्दैछिन् । चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, अम्बर सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतिमा सुनील कुमार थापाको ब्यानरमा बनेको चलचित्रको पोष्टर र गीत चैत्र १३ मा सार्वजनिक गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्