२८ असार २०८३, आइतबार

रणवीर कपुर र माहिरा खानको भिडियो बन्यो भाइरल

कात्तिक २०, २०७४
रणवीर कपुर र माहिरा खानको भिडियो बन्यो भाइरल
रणवीर कपुर र माहिरा खानक आइतबार राति दुबइमा आयोजित एक कार्यक्रमका सवैभन्दा आकर्षका पात्र बनेका थिए । दुवै त्यस अवसरमा रेड कार्पेटमा सँगै देखिएका थिए ।
दुवैमा मुस्कान छाएको थियो भने उनीहरुले त्यहाँ धेरै पोज समेत दिएका थिए । माहिरा र रणवीरको स्टेजभित्रका केही तस्वीर इन्टरनेटमा सवैको ध्यान खिच्न सफल भएका छन् ।

केही भिडियोसमेत अनलाइनमा भाइरल भएको छ । जसमा माहिरा रणवीर कपुरका साथ केही गफगाफ गरिरहेकी देखिएकी छिन् ।

यो आवाज विहीन भिडियो हेर्दै मानिसहरुले थरीथरीका अनुमान गरेका छन् । अर्को एक भिडियोमा भने दुवै अन्य अतिथिकासाथ सिष्टाचारका साथ प्रस्तुत भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्