०६ साउन २०८३, बुधबार

बन्दना भन्छिन्, भोलि कस्ले देख्या छ?

कात्तिक २०, २०७४
बन्दना भन्छिन्, भोलि कस्ले देख्या छ?
काठमाडौं, १० चैत - गायिका देविका बन्दनाको नयाँ गीत 'भोलिलाई कसले पो देख्या छ' युट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा नरहरि प्रेमीले लय तथा संगीत भरेका छन् । अमोश तामाङले संयोजन गरेका छ । एल्बम् मन चंगा भो मा समेटिएको यो मारुनी गीत देविका बन्दनको पहिलो मारुनी गीत पनि हो ।

कमेन्ट गर्नुहोस्