२९ असार २०८३, सोमबार

सुष्मिताले नाचेको भिडियो किन बन्यो भाइरल ?

कात्तिक २०, २०७४
सुष्मिताले नाचेको भिडियो किन बन्यो भाइरल ?
अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुष्मिता सेन आफ्नो दुवै छोरीको साथ मस्ती गरेको फोटो सार्वजनिक भएको छ । सुष्मिताले इन्स्टिग्राम आफ्नो कान्छी छोरीसँग एक भिडियो शेयर गरेकी छिन् ।

यस भिडियोमा दुवै एड शीरनको शेक्ष् अफ यू गीतमा नाचेको भिडियो भाइरल भएको छ । भिडियो शेयर गर्दै सुष्मिताले लेखेकी छिन्,‘जब तपाईलाई बसेर समय विताउन तथा नाचका बीच कसैलाई छान्नु प-यो भने तपाई ले नाचलाई नै छान्नुहुन्छ भन्ने आशा छ ।

भिडियोमा सुस्मिताको कान्छी छोरी अलिसाह निकै राम्रो नाचिरहेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्