२० असार २०८३, शनिबार

कक्षा ११ को  नतिजा सार्वजनिक

कक्षा ११ को  नतिजा सार्वजनिक

काठमाडौं– कक्षा ११ को  नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।

गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । 

यससँगै कक्षा ११ को ग्रेड वृद्धि (पुरक परिक्षा)को मिति समेत तोकिएको छ ।

बोर्डले एक सूचना प्रकाशित गर्दै कार्तिक ३० गते शनिवारका दिन र मंसिर १ गते आइतवारका दिन ग्रेड वृद्धिको परिक्षा दिन सकिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्