
काठमाडौं – दशैंका लागि काठमाडौंमा खसीबोकाको व्यापार बढेको छ ।
राजधानी काठमाडौंका निकटवर्ती क्षेत्रका पशुपालकले खसीबोका काठमाडौं ल्याएर बेच्ने गरेका छन् ।
काठमाडौंका सडकमा खसीबोका डोर्याइरहेको देख्न सकिन्छ । काभ्रेको डाँडापारीबाट बिक्रीका लागि काठमाडौं ल्याइएका खसीबोका हेर्नुस् –




