०१ असार २०८३, सोमबार

दशैंको व्यापार : काभ्रे डाँडापारीका खसीबोका काठमाडौंका सडकमा

असोज १७, २०७६
दशैंको व्यापार : काभ्रे डाँडापारीका खसीबोका काठमाडौंका सडकमा

काठमाडौं – दशैंका लागि काठमाडौंमा खसीबोकाको व्यापार बढेको छ । 

राजधानी काठमाडौंका निकटवर्ती क्षेत्रका पशुपालकले खसीबोका काठमाडौं ल्याएर बेच्ने गरेका छन् ।

काठमाडौंका सडकमा खसीबोका डोर्‍याइरहेको देख्न सकिन्छ । काभ्रेको डाँडापारीबाट बिक्रीका लागि काठमाडौं ल्याइएका खसीबोका हेर्नुस् –

salt training

कमेन्ट गर्नुहोस्