![जीवित देवी कुमारीबाट मख: ट्वाको उद्घाटन यस्तो देखियो [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/kumarighar_JOUicR8e5D.jpg)
काठमाडौँ - नेपाल संवत ११४० को उपलक्ष्यमा काठमाडौँ महानगरपालिका को २५ वडा युवा समुहले आयोजना गरेको भिन्तुना र्यालीमा मख: ट्वाको जीवित देवी कुमारीबाट समुट्घाटन गरिएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपमेयरको समेत उपस्थिति थियो । उद्घाटनका क्रममा विभिन्न भेषभुषामा नेवारी समुदायबाट बाजागाजा सहित र्याली निस्किएको थियो । र्याली शहरका विभिन्न भागको परिक्रमा गरेको थियो भने र्यालीलाई विभिन्न ठाउँमा स्वागत गरिएको थियो ।
लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले उक्त समारोहलाई यसरी क्यामेरामा कैद गरेका छन् ।
हेर्नुहोस् फोटो फिचर -











