![१३ औं दक्षिण एसियाली खेलकुँद (साग)को भव्य उद्घाटन यस्तो देखियो [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/saag10_4WARky1qhf.jpg)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतवार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य उद्घाटन भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले 'म साग खेलकुँद शुरू भएको घोषणा गर्दछु,' भनेर औपचारिक उद्घाटन गरेपछि साग खेलकुँद शुरू भएको छ ।
उद्घाटनका अवसरमा देखिएको भव्यतालाई लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
हेर्नुहोस् फोटो फिचर -












