×

पुस २४, २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।  यस्तै यस्तै ...

पुस ६, २०७९

नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आ...

पुस १, २०७९

नेपाल आयल निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित अझै रु १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जना...

पुस १, २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धनको ख...

मंसिर १६, २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ । निगमले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशनको बक्यौता एवं सरकारद्वारा उपलब्ध गरा...

मंसिर १५, २०७९

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।  नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रूपैयाँले छ ।  पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्य घटेको छ ।  घटेको मू...

असोज ३०, २०७९

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई...

असोज १३, २०७९

नेपाल आयल नियमले दशैंको अवसरमा पनि आफ्ना कार्यालयहरू खुला रहने जानकारी दिएको छ । अन्य सबै सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहेको अवस्थामा पनि नियमले आफू मातहतका कार्यालयहरू खुला रहने जानकारी दिएको हो ।&...

भदौ २९, २०७९

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत बुधबारदेखि अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ बन्द गरिएको छ । यस्तै असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा व्य...

भदौ २८, २०७९

नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई ढुवानी सुचारु गर्न  व्यवसायीहरूलाई आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ...

भदौ १६, २०७९

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्यवृद्धि गरेको हो । यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ...

साउन १९, २०७९

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगमबाट स्वचालित मूल्य प्रणालीको अवज्ञा भएको आरोप लगाएको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष आरसी लामिछानेले मूल्य समायोजन नगरी निगमले उल्टै धम्कीसहितको विज्ञ...

साउन १८, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु बागमती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचाल...

साउन १५, २०७९

नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग आग्रह गरेको छ । साउन १६ गतेबाट पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं लोड नगर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको प्रति गम्भीर ध्य...

असार २०, २०७९

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (एनओसी)लाई तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक पुगेको छ । लागत अनुरुप मूल्य बढ्न नसक्दा आर्थिक संकट बढिरहेको निगमको भनाइ छ ।   निगमका अनुसार रसिया–युक्रेन युद्...

जेठ १८, २०७९

भारतबाट फेरि पेट्रोलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि पेट्रोलको खरिद लागत १९४.६४ रुपैयाँ प्रतिलिटर रहेकामा भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार लागत मूल्य बढेर २०२ रुपैयाँ ९३ ...

जेठ ८, २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।  निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएपछि खरिद लागत बढेर घाटा ब...

जेठ ८, २०७९

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले खरीद मूल्यमा इन्धन बिक्री गर्न नदिए नेपाल आयल निगमनै टाट पल्टन सक्ने बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे...

बैशाख ५, २०७९

नेपाल आलय निगमले पेट्रोलियम पदार्थमा केही मूल्य घटेर आएपनि घाटा कायमै रहेको बताएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार १५ दिनमा घाटा अझै   ३ अर्ब ७४ करोड हुने निगमले जारी गरेको विज्ञप्...

चैत २२, २०७८

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम संचालक समितिको बैठकले मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।  अन्तर्राष्ट्रिय ...

चैत १९, २०७८

सरकार र पेट्रोलियम व्यवसायीबीच ४ बुँदे सहमति जुटेसँगै पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणको अवरोध हटेको छ । व्यवसायीले कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै आन्दोलन थालेपछि काठमाडौं उपत्यकासहित देशैभर पेट्र...