बैशाख १३, २०८१
गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्...
गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को गत माघ २५ गतेको निर्णयअनुसार बिदा कायम नरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । जनयुद्ध ...
मुलुकमा सहिदको संख्या १४ हजारभन्दा बढी छ। गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषदले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४१९...
नेपाल सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस २ गते अर्थात सोमबार शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्...
गृह मन्त्रालयले इजरायल घटनासँग सम्बन्धित विषयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन हुने प्रक्रियामा अघि बढिसकेको जनाएको छ । घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ...
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गराइने भएको छ । मन्त्रालयले आज एक सूचना ज...
गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले आज सीमा क्षेत्रसँग जोडिएका ...
अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन...
अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टु...
गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर निलम्बनमा परेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई नोकरीबाट हटाएको छ । गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै डीएसपी केसी...
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । समस्या समाधानका लागि आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अ...
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन् । गृह मन्त्रालयले आइतबार आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा ...
अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी ग...
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा गृह मन्त्रालयले यसबारे विज्ञप्तिमार्फत स्पष्ट गरेको छ । मुस्लिम आयोगले वैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते...
नेपाल प्रहरीका दुई डीआईजीको काज सरुवा भएको छ । गृह मन्त्रालयले डीआइजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो । पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको ...
सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको मंगलवार तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजील...
सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सोमवार सकारात्मक रूपमा टुंगिएको छ । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरूका तर्फबाट ल्याइएको ६ बुँदे मागका ...
सरकारी वार्ता टोलीले आज मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग गृह मन्त्रालयमा वार्ता गर्ने भएको छ । आइतवार शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर पहिलो चरणको वार्ता गरेको टोलीले आज सोमवार गृह ...
संविधान दिवसको अवसरमा घोषित मानपदवीअनुसार राष्ट्रपतिबाट विभूषित हुन प्रवेशपत्र चाहिने सम्बन्धमा गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ । शुक्रवार प्रकाशित सूचनाअनुसार गृह मन्त्रालयमा सम्पर्क गरेर प्रवे...
गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन द...