×

पुस २८, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको घोषणा गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभा सभामुखको निर्वाचनमा उम्मेमदवारीको विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।  प्रधानम...

पुस २६, २०७९

नेपाली कांग्रेस संसदीय दलको बैठकका लागि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार प्रतिनिधि सभामा विश्वासक...

पुस २६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बिहान ९ बजे बस्ने भनिएको बैठक ...

पुस २५, २०७९

आफूहरूलाई धोका दिएर प्रधानमन्त्रीमा समर्थन खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट बनेको नेपाली कांग्रेसको मन १५ दिनमै माओवादीतर्फ फर्किन सक्ने संकेत दे...

पुस २३, २०७९

मुखैमा आएको संघ र प्रदेशको सत्ता गुमाएपछिको संसदीय दलको बैठकमा ‘गठबन्धन भाँड्न लाग्ने जर्साब’विरुद्ध बोल्न नपाएपछि कांग्रेसका सांसदले असन्तुष्टि जनाएका छन् ।  २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दा...

पुस २३, २०७९

विश्वासको मत सहितका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसको बैठक बस्न लागेको हो ।  पुस २६ गते प्रधानमन्त्री पुष्...

पुस २२, २०७९

कांग्रेसमा पछिल्लो समय नीति महाधिवेशनको बहस निकै चर्चामा छ । गत वर्ष भएको १४ औं महाधिवेशनमा कांग्रेसको नेतृत्व मात्रै चयन भएको थियो । तर, नीतिमा विषय प्रवेश पनि भएको थिएन । कोभिड महामारीलाई कारण देखाउँदै क...

पुस २१, २०७९

नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिअन्तर्गतको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले २०७४ को तुलनामा २०७९ को चुनाव अपेक्षाकृत राम्रो रहे पनि लुम्बिनी र मधेश प्रदेशमा कमजोर नतिजा आएको जनाएको छ ।  ...

पुस २०, २०७९

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक संकटमा फस्ने बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६औं स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्...

पुस २०, २०७९

मुखैमा आएको सत्ता गुमाउनु परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सधैं आफूले सोचेजस्तो मात्रै नहुने बताएका छन् । ५ दलीय गठबन्धन टुटेर सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पुगेपछि सभापति देउवाले...

पुस २०, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रदेखि प्रदेशसम्मै कांग्रेसको उपस्थिति यसपटक बलियो रहेको भन्दै सशक्त भएर प्रस्तुत हुने बताएका छन् ।  बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘संसदमा ह...

पुस २०, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अनेक दल र खिचडीको स्वरूप देखिएको भन्दै आफ्नै बोझले गर्दा सरकारको आयु छोट्टिने ...

पुस २०, २०७९

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्वाचित भएका छन् । शाह सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । निर्वाचन समितिले निर्वाचनको तयारी गरे पनि पार्टीको प्रदेश कार्यसमित...

पुस २०, २०७९

नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेश गरेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका ...

पुस २०, २०७९

पुस २२ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । प्रतिनिधिसभा अधिवेशन पुस २४ गतेबाट प्रारम्भ हुने भन्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने गरी सारेको के...

पुस १९, २०७९

आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ ।  संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवरा...

पुस १९, २०७९

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको ‘आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दा...

पुस १७, २०७९

‘विकसित घटनाक्रम बारेमा बोल्न र कुराकानी गर्न खोज्नुभएको हो भने अहिले त्यो सम्भव छैन,’ शेरबहादुर देउवालाई नै पुनः प्रधानमन्त्री बनाउने सबै प्रयत्न असफल भएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले लोक...

पुस १४, २०७९

नेपाली कांग्रेसको मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित भएका छन् । अर्का प्रदेशसभा सदस्य रामसरोज यादवलाई पराजित गर्दै उनी प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।  मधेश प्रदेश...

पुस १३, २०७९

नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको समयमा नेपाली राजनीतिमा एकाएक नाटकीय उतारचढाव आयो । कारण कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प...

पुस १३, २०७९

नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनम...