×

असार २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । दाहालको निधन भएकाले बुधवार बोलाइएको पदाधिकारी र केन्द्र...

असार २६, २०८०

बुधवारदेखि बस्न लागेको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई कांग्रेस कार्यकर्ताले व्यग्रताका साथ हेरिरहेका छन् । नीति महाधिवेशनको मिति तोक्ने, क्रियाशील सदस्यता र तथा विभागलाई पूर्णता ...

असार २२, २०८०

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा पार्टीका जिल्ला सभापतिहरूको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार प्रारम्भ भएको छ । बैठकमा ४२ जिल्लाका पार्टी सभापति र १८ जिल्लाका प्रतिनिधिहरूको सहभागि...

असार १७, २०८०

एउटा सुन्दर कविताबाट आजको प्रसंग प्रारम्भ गरौं, जसले फरक प्रसंगलाई पनि लाक्षणिक वा सांकेतिकरूपमा चित्रण गर्दछ । झुसिल्किरा अहा! कस्तो कति कोमल सुन्दर, शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन ...

असार १२, २०८०

नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न शुरू गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकु...

असार ११, २०८०

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् । सोमवार संसद् भव...

असार ६, २०८०

कुनै पनि पार्टीको जीवनमा महाधिवेशन भनेको सबैभन्दा ठूलो कार्यक्रम हो । महाधिवेशनले नेता मात्रै बदल्दैन, कस्तो नीति अख्तियार गर्ने भन्ने निर्क्यौल पनि गर्छ । बदलिँदो समयमा कस्तो नीतिले पार्टीलाई हित गर्छ त्यसलाई ह...

असार ५, २०८०

कुनै राजनीतिक संकट र अप्ठ्यारो नपरिकनै मंगलवार सत्तारुढसहितका चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । सत्तारुढ दलको गठबन्धन भइरहेको बेला फेरि समाजवादी मोर्चाका नाममा सत्ता र बाहिरका दल एक ठाउँमा उभ...

जेठ ३१, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा देशबाहिर प्रस्थान गरेकोले स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई कार्यबाहक सभापतिक...

जेठ ३०, २०८०

आमनिर्वाचन सकिएको एक वर्ष पनि भएको छैन । अर्को चुनाव आउन चार वर्षभन्दा बढी समय बाँकी छँदै दलहरूको गतिविधि चुनाव केन्द्रितजस्तो देखिन थालेको छ ।  सोमवार मकवानपुरको हेटौंडा पुगेर कांग्रेस महामन्त्री गगन...

जेठ २९, २०८०

बदलिँदो परिवेश र युवा अपेक्षाअनुसार पार्टी नेतृत्व नचलेको भन्दै यतिखेर नेपाली कांग्रेसका युवा नेताहरू देशभर पार्टी रूपान्तरणको कार्यक्रममा सक्रिय छन् ।  गुरु घिमिरे, डा. गोविन्द पोखरेल, मधु आचार्य, भुपे...

जेठ २७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले फेरि सभापति हुन्छु नभनेको स्पष्ट पारेका छन् । नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले सबै मिलेर प्...

जेठ २६, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्...

जेठ २२, २०८०

नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन जेठ ३० गते तोकेको छ । सम्मेलनका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए । सम्मेलनका पुर्चाैडी नग...

जेठ १७, २०८०

नेपाली कांग्रेसले केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयलाई आज बन्द गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको निधनप्रति...

जेठ १५, २०८०

रूपान्तरण र पुस्तान्तरणको बहस हुँदै आएको कांग्रेसमा आधा कार्यकाल पूरा नगर्दै सभापति शेरबहादुर देउवामाथि एकपछि अर्को प्रश्न उठ्न थालेका छन् । पुरानो ढर्राको नेतृत्वले बदलिँदो समयलाई सम्बोधन नगर्दा चुनौती थपिएको...

जेठ ९, २०८०

नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...

जेठ २, २०८०

नेपाली कांग्रेसमा असन्तुष्ट युवाहितका नेताहरूले रुपान्तरणको अभियान घोषणा गरेका छन् । जनताको विश्वास पाएर सत्ताको अवसर पाउँदा पनि कांग्रेसमा अपेक्षित रुपान्तरणको काम गर्न नसकेको भन्दै उनीहरूले अभयिान घोषणा गरेक...

बैशाख ३१, २०८०

गत स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बने पनि नेपाली कांग्रेसमा रूपान्तरणको बहस मजबुत बन्दै गइरहेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध महामन्त्रीद्वय ...

बैशाख २८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेपाली कांग्रेसले कारवाही नगर्ने भएको छ । बिहीवार बसेको पार्टी पदाधिकारी बैठकमा खाँणको विषयमा सामान्य छलफल भए पनि तत्काल ...

बैशाख १९, २०८०

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...