×

पुस १३, २०७९

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।  बुधवार भएको निर्वाचनमा लामा संसदीय दलको नेतामा चयन भएका हुन् । सर्वसम्मत रूपमा दलको नेत...

पुस १३, २०७९

गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनी १८ मतसहित संसदीय दलको नेता चयन भएका हुन् । उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत मात्रै पाएका छन् । १ मत बदर भएको छ । ...

पुस १३, २०७९

नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्व कार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले बुधवार शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको...

पुस १२, २०७९

नेपाली कांग्रेसले पुस २२ गते शुक्रवार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चुनावी समीक्षाका लागि बैठक बोलाइएको जानकारी दिए । बैठकमा सहभागी हुन के...

पुस ९, २०७९

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ । सत्ता गठबन्धनमा सहभागी अर्को दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला कांग्रेसले भने आ...

पुस ८, २०७९

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध चयन भएका छन् । प्रदेशसभा सदस्य राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंहको सर्मथनमा मुख्यमन्त्री समेत रहेका शाही शुक्रवार निर्विरोध न...

पुस ८, २०७९

नेपाली कांग्रेसले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गरेको छ र नतिजा पनि आइसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा  पुनः निर्वाचित हुनुभएको छ । खुशीको कुरा के छ भने कांग्रेसको पहिलो पुस्ता र तेस्रो पुस्...

पुस ७, २०७९

नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले...

पुस ७, २०७९

कर्णाली प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिवार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले शुक्रवारदेखि निर्वाचन कार्यक्रम शुरू हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका...

पुस ६, २०७९

तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रे...

पुस ६, २०७९

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुँदैछ । विहान ८ देखि १० बजेसम्म सिंहदरवारस्थित सो दलको संसदीय दलको कार्यालय परिसरमा मतदान हुने निर्वाचन समितिका संयोजक भिष्मराज आङ्दम्बेले जनाए ।  मतद...

पुस ५, २०७९

उमेरले आफूभन्दा ३० वर्ष जेठो रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएर महामन्त्री गगन थापाले कांग्रेस वृत्तमा फेरि हलचल पैदा गरेका छन् ।  पटक–पटक प्रधानमन्त्री,...

पुस ५, २०७९

कांग्रेस संसदीय दलको नेताको चुनावमा उम्मेदवारी दर्ता गरेसँगै शेरबहादुर देउवा र गगन थापा सांसदलाई फकाउने प्रयासमा लागेका छन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले...

पुस ५, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएका छन् । मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट न...

पुस ५, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको असहज परिस्थितिमा पार्टीभित्र विश्वासको वातावरण बनाउन संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन् ।  संसदीय दलको नेतामा...

पुस ५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाले भारी मतका साथ संसदीय दलको नेतामा चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस संसदीय दलको चुनाव बुधवार बिहानका लागि तोकिएको छ । देउवाको उ...

पुस ५, २०७९

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ । बुधवार हुने निर्वाचनका लागि उनीहरू दुवैजनाले मंगलवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको का...

पुस ५, २०७९

संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसको भविष्य हेरेर शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिने अपेक्षा रहेको बताएका छन् । सोमवार अपराह्न संसदीय दलको नेताका लागि उम्मेद...

पुस ५, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पनि संसदीय दलको नेतामा वैकल्पिक नाम अघि सार्ने विश्वास व्यक्त गरेका छन् । संस्थापनइतर समूहले महामन्त्री गगन थापालाई उम्मेदवार बनाएको दृष्टान्...

पुस ५, २०७९

कांग्रेसको संस्थापन इतर खेमामा शेखर कोइरालाले अहिले संसदीय दलको नेतामा गगन थापालाई सघाउने र आगामी महाधिवेशनमा कोइरालालाई पार्टी सभापति बनाउने सहमति जुटेको छ । कांग्रेसका नेता सुनिल शर्माले बताएअनुसार, क...

पुस ५, २०७९

कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर खेमाबाट उम्मेदवार तय गर्न बसेको भेलामा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका छन् ।  बबरमहलस्थित होटल बसेरामा शेखर–गगन समूहको छलफल भएको थ...