×

NMB BANK
NIC ASIA

राजनीति

उम्मेदवारी दर्तापछि गगनले भने– कांग्रेसको भविष्य हेरेर देउवाले फिर्ता लिनुहुन्छ भन्ने विश्वास छ

पुस ५, २०७९

NTC
Premier Steels

संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसको भविष्य हेरेर शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिने अपेक्षा रहेको बताएका छन् । सोमवार अपराह्न संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि थापाले कांग्रेसलाई अगाडि बढाउन र मतदाताको आकांक्षा पूरा गर्न आफूले उम्मेदवारी दिएको बताएका हुन् । 

Muktinath Bank

‘पार्टीभित्र भइरहेको परिवर्तनको चाहनालाई बुझेर सभापतिज्युले उम्मेदवारी फिर्ता गर्नुहुनेछ भन्ने विश्वास छ । कांग्रेसको भविष्यप्रति चिन्ता र परिवर्तनको महसुस गरेर रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि सोच्नु हुनेछ भन्ने विश्वास छ’, थापाले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थायित्व र परिवर्तनको युवाहरूको चाहनालाई डा. शेखर कोइरालाले सम्बोधन गरेको भन्दै गगनले धन्यवाद दिए । ‘निर्वाचित भएर आएका सांसदहरूले मतदाताको परिवर्तनको आकांक्षालाई बुझ्नु भएको होला, मतदाताको चाहना के छ भन्ने कुरा भोलि बिहानको संसदीय दलको चुनावमा देखियोस्’ गगनले भने । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x