×

NMB BANK
NIC ASIA

राजनीति

देउवालाई समर्थन गर्दै खड्काले भने– देउवाले भारी मतले जित्नुहुन्छ, पुस्तान्तरणको समय आउँछ

पुस ५, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाले भारी मतका साथ संसदीय दलको नेतामा चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस संसदीय दलको चुनाव बुधवार बिहानका लागि तोकिएको छ । देउवाको उम्मेदवारीमा खड्का समर्थक रहेका छन् । 

Muktinath Bank

संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भएकाले उनलाई संसदीय दलको नेतामा समर्थन गरेको खड्काले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुलुकलाई स्थायी शान्तिमा लैजानको लागि, १२ बुँदे शान्ति सम्झौतालाई पूर्णता दिएर आर्थिक उन्नति, प्रगतिको आधारमा देश विकास गर्नको लागि लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आवश्यक छ’, खड्काले भने, ‘अनुभव, सबैलाई मिलाएर लैजान सक्ने र विश्वासको पहुँच उहाँमा छ ।’ 


Advertisment
Nabil box
Kumari

महामन्त्री गगन थापाले रुपान्तरण र पुस्तान्तरणको एजेण्डासहित संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेको बारे खड्काले भने, ‘समयक्रमा पुस्तान्तरण हुँदै जान्छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेलसहितको विश्वासको आधारमा पुस्तान्तरण हुँदै जान्छ । त्यसको लागि समय आउँछ ।’
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x