×

चैत ८, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तीता कुरा बिर्सने र त्रुटिलाई सच्याएर अघि बढ्ने बताएका छन् ।  मंगलवार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने बताएक...

चैत ६, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बागमती प्रदेश अध्यक्ष नीलकण्ठ महर्जन राप्रपा नेपालमा प्रवेश गरेका छन् ।  उनीसहित प्रदेश कमिटी नै पार्टीमा समाहित भएको राप्रपा नेपालले जनाएको छ ।  उनीहरूलाई...

चैत ६, २०७८

राप्रपा नेपालको झापा अध्यक्षमा कमलप्रसाद खरेल चयन भएका छन् ।  उपाध्यक्षमा नारायण राजवंशी, देवेन्द्र कन्दङ्वा , सचिवमा देवीप्रसाद दंगाल, कोषाध्यक्षमा कल्पना खत्री रहेका छन् ।  त्यस्तै सदस्यहरू देवीरमण भ...

चैत ६, २०७८

राप्रपा नेपालको कैलाली अध्यक्षमा जनकबहादुर सिंह चयन भएका छन् ।  सिंहको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।  उपाध्यक्षद्वय लोकेन्द्र सिंह, कवेन्द्र बोगटी, सचिव दुर्गाप्रसाद भट्ट, ...

चैत ५, २०७८

राप्रपा नेपालले शनिवार कास्कीमा महिला संगठन र युवा मोर्चा गठन गरेको छ ।  चिना दवाडीको संयोजकत्वमा १९ सदस्यीय प्रजातान्त्रिक महिला संगठन कास्की र विकास थापाको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय युवा मोर्चा क...

चैत ४, २०७८

राप्रपा नेपाललाई निर्वाचन आयोगले ‘तीर’ चिह्न प्रदान गरेको छ ।   राप्रपा नेपालले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ चिह्नलाई स्वीकार...

फागुन २८, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालनिकट राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको छ । सुकेधारामा घोषणा सभा गर्दै नगेन्द्र देउजाको अध्यक्षतामा युवा मोर्चाको घोषणा गरिएको हो ।  मोर्चाको सहअध्यक्षम...

फागुन २५, २०७८

राप्रपा नेपालको पदाधिकारी र जनवर्गीय संगठन प्रमुखको बैठक बसिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी रणनीति बनाउन अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमितिका उपत्यकामा उपलब्ध पदाधिकारी र जनवर्गी...

फागुन २४, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बो...

फागुन २४, २०७८

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मंगलवार घोषणा गरिएको छ ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पार्दै सुनिता कुरुम्वाङको अध्यक्षतामा ८७ सदस्यीय महिला संगठन घोषणा गरिएको हो ।  स...

फागुन २४, २०७८

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल मंगलवार घोषणा गरिएको छ ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पार्दै पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा महिला संगठन घोषणा गरिएको हो । ...

फागुन २१, २०७८

राप्रपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँके जुलुस निकालेको छ ।  शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयबाट चावहिलसम्म रा...

फागुन २१, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश विश्व महाशक्तिको चलखेलको केन्द्र बनेको बताएका छन् ।  धुम्वाराहीमा शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक युव संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै उनले देश एमसीसीका ...

फागुन २१, २०७८

राप्रपा नेपालको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल शनिवार घोषणा गरिएको छ ।  धुम्वाराहीमा घोषणा सभा गर्दै कैलाश कटुवालको संयोजकत्वमा ८७ सदस्यीय युवक संगठन घोषणा गरिएको हो ।  ...

फागुन १५, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोषाध्यक्षलगायतका पदाधिकारीहरू मनोनयन गरेका छन् ।  कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ (काठमाडौं), प्रवक्तामा वसन्तमान सिंह अधिकारी (संखुवासभा) र सुरेश आचार्य (ललितपुर) तथा...

फागुन ९, २०७८

राप्रपा नेपालको केन्द्रीय समितिमा बाँकेबाट सात जना समेटिएका छन् ।  हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्रबहादुर शाही, श्रीधर सुवेदी, मो.खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनीत भएका ह...

फागुन ८, २०७८

राप्रपा नेपालले अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न माग गरेको छ ।  अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अम...

फागुन ८, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुनर्गठित पार्टी घोषणा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शनिबार थापाले राजधानीमा एक कार्यक्रममार्फत राप्रपा नेपालको औपचारिक घोषणा गरेका थिए ।  राजतन्त्रको मुद्द...

फागुन ७, २०७८

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबी...

फागुन १, २०७८

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले...