×

मंसिर २६, २०७९

जन्मकैदको सजाय भोगिरेहका रेशम चौधरीलाई रिहाइ गर्न अध्यादेश ल्याउने निर्णय सरकारले गरेपछि सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरिरहेका छन् ।  चुनावबाट फ्रेस म्याण्डेडसहितको संसद् आउ...

मंसिर २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन् । आइतवार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्...

मंसिर २४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामुहिक रुपमा काम गर्न आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

मंसिर २४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन् । मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले नेपालको...

मंसिर २३, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको चुनावपछि मात्र शक्ति बाँडफाँटको छलफल गर्न प्रस्ताव गरेका छन् ।  चुनावपछिको नयाँ सरकार गठनबारे विभिन्न अड्कलबाजी भइरहेको ...

मंसिर २३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारीविरुद्धकाे अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनल...

मंसिर २२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।      बिहीवार धनगढीमा शुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्...

मंसिर २२, २०७९

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन नसकेपछि दलहरू मिलीजुली सरकार बनाउने गृहकार्यमा लागेका छन् ।  अहिलेसम्म सत्ता साझेदारीको बहसले आकार लिइसकेको छैन । कांग्रे...

मंसिर २२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अंग रहेको बताएका छन् । उन्नाइसौं राष्ट्रिय ज्यापु दिवस २०७९ का अवसरमा ज्यापु संस्कृति विका...

मंसिर २२, २०७९

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको समयमा संस्थापतइतर समूहबाट वरिष्ठ नेता शेखर कोइराला अघि सरेका छन् । उता, महामन्त्री गगन थापाले पनि...

मंसिर २२, २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।  उधौली पर्वका अवसरमा शुभकामना दिँ...

मंसिर २१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।  महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघद्वारा मंगलवार धनगढीमा आयोजित पत्रकार सम्म...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।  निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसक...

मंसिर २०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका...

मंसिर २०, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उठ्ने तयारी थालेका छन् । संसदीय दलको नेता बन्न चाहेका देउवाले नेताहरूसँग सहयोगका लागि आग्रह गरेका छन् ।  पूर्वमहामन्त्री ...

मंसिर १७, २०७९

मंसिर ४ मा भएको निर्वाचनको परिणाम नआइसक्दैन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो पटक भेटेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न श्रीवास्तव शनिबार ...

मंसिर १७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवासुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख ग...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता समीकरणका लागि प्रमुख दलहरूले गृहकार्य थालेका छन् । सरकार गठनका लागि निर्णायक मानिएका साना दललाई आफ्नो पक्षमा पार्न नेताहरूले गृहकार्य थालेका हुन् । स...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सरकारको नेतृत्व दाबी गरिरहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताको चुनाव लागेको छ ।  पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरूले चुनाव जिते...

मंसिर १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानका...

मंसिर १५, २०७९

सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए । र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुध...