×

बैशाख ३०, २०७९

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।  उनले रोल्पा नगरपालिका–१, तारा मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

बैशाख ३०, २०७९

विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छन् । उनले काठमाडौंको वठा नम्बर ३१ मध्यबानेश्वरस्थित भ्याली भ्यू स्कूलको मतदान केन्द्रमा मतदान गरेकी हुन् । &...

बैशाख ३०, २०७९

नेपाली कांग्रेसबाट बुटवल उपमहानगर पालिकाका मेयरका प्रत्यासी खेलराज पाण्डेले बिहान साढे ७ बजे मतदान गरेका छन् । बुटवल ८ को सडक डिभिजन कार्यालयबाट मतदान गरेका हुन् । मतदान गरेपछि उनले मतपेटि...

बैशाख ३०, २०७९

नेकपा एमालेका उप-महासचिव प्रदिप ज्ञवालीले मतदान गरेका छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले  गुल्मीको  रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ को बम्घा नि.मा.वि. भवन चौताराबाट मतदान गरेका हुन् ...

बैशाख ३०, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका-१९ जनता क्याम्पस बिजाैरीबाट मतदान गरेका छन् । उनले बिहान साढे सात बजे सो मतदानस्थलबाट मतदान गरेका हुन् ।

बैशाख ३०, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका खाँणले रुपन्देहीको तिलोत्तमा वडा नं. ८ को ज्योति आधारभूत स्कूलमा मतदान गरेका हुन । मतदान ...

बैशाख ३०, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजको प्राङ्गणमा रहेको मतदान केन्द्रबाट स्थापितले मतदान गरेका हुन् ।

बैशाख ३०, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले स्थानीय तह निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगर पालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलबाट बिहान ७ बजे म...

बैशाख ३०, २०७९

संविधान जारी भएपछि आज दोस्रो पटक हुन लागिरहेको स्थानीय निर्वाचनमा मकवानपुरको हेटौंडामा मतदाता मतदान गर्न उत्साहित बनेका छन् । आज बिहान ७ बजेबाट शुरू भएको मतदान प्रक्रियामा मतदाताहरू बिहान ४ बजे नै गएर ल...

बैशाख ३०, २०७९

बिहान ७ बजेदेखि शुरू हुने मतदानका लागि यतिखेर मतदानस्थलहरूमा तयारी भइरहेको छ ।  बिहानैदेखि मतदानस्थलहरूमा मतदाताहरू मतदानका लागि प्रतीक्षारत छन् ।  ललितपुरको आइडियल मोडल स्कुलमा लागेको ला...

बैशाख ३०, २०७९

बुटवलमा बिहानैदेखि वर्षा केही सामान्य भएको छ । वर्षा रोकिने क्रम शुरू भएसँगै मतदानका लागि नागरिकहरू मतदानस्थलसम्म पुग्न थालेको छ । स्थानीय तह निर्वाचनको मतदान मुलुकभर आज बिहान ७ बजेदेखि शुरू हुँदैछ ।&...

बैशाख ३०, २०७९

बिहान ७ बजेदेखि शुरूआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।  चार नगरपालिकाब...