स्‍थानीय तह निर्वाचन

नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसले खोल्यो खाता

नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसले खोल्यो खाता

मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।   उनले १ सय ५८ मत ल्याएर निर्वाचित भएका हुन् । औपचारिक घोष...

नासों गाउँपालिका १ को वडाध्यक्षमा एमालेका गुरुङ विजयी

नासों गाउँपालिका १ को वडाध्यक्षमा एमालेका गुरुङ विजयी

मनाङको नासों गाउँपालिका १ को वडाध्यक्षमा एमालेका मिनराशी गुरुङ विजयी भएका छन् ।  शनिवार बिहान साढे १ बजे सार्वजनिक मतपरिणामअनुसार गुरुङ १६४ मतस...

रसुवाको ४ पालिकाको मतगणना शुरू

रसुवाको ४ पालिकाको मतगणना शुरू

रसुवा जिल्लाको चार वटा स्थानीय तहमा मध्यरातिबाट मतगणना शुरू भएको छ ।  जिल्लाका ५ वटा स्थानीय तहमध्ये कालिका, उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मो गाउँपाल...

काठमाडौं महानगरको मतगणना बिहान ८ बजे शुरू हुने

काठमाडौं महानगरपालिकाको मतगणना शनिवार बिहान ८ बजे पछि शुरू हुने भएको छ। शुक्रवार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना बिहानबाट शुरू गर्ने निर्णय गरेको हो ।

प्युठानका दुई वटा स्थानीय तहमा शुरू भयो मतगणना

प्युठानका दुई वटा स्थानीय तहमा मतगणना शुरू भएको छ । सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना शुरू भएको  जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए ।...

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको अग्रता, नेकपा एस पछिपछि

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको अग्रता, नेकपा एस पछिपछि

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ मा एमालेका उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका छन् ।  घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका ...

मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेनले जनाए आपत्ति

मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेनले जनाए आपत्ति

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका ...

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतणना शुरू हुने

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतणना शुरू हुने

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतगणना शुरू हुने भएको छ ।  गौर,गुजरा,बृन्दाबन,राजदेवी र इशनाथ नगरपालिकामा राति १ बजे मतगणना शुरू गरिन...

भरतपुर महानगरपालिकामा ढिलो गरी शुरू भयो सर्वदलीय बैठक

भरतपुर महानगरपालिकामा ढिलो गरी शुरू भयो सर्वदलीय बैठक

चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक शुरू भएको छ ।  राति ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको भए पनि ढिला गरी बैठक शुरू भएको हो । सर्...

मोरङको कानेपोखरीमा मतगणना शुरू

मोरङको कानेपोखरीमा मतगणना शुरू

मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना शुरू भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय जनसेवा माविमा शुक्रवार राति ११:२० बजेदेखि मतगणना शुरू गरेको हो ...

सूर्यविनायक नगरपालिकाको मतगणना मध्यराति १२ बजेबाट

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मतगणना मध्यराति १२ बजेबाट शुरू हुने भएको छ ।  शुक्रवार राति बसेको सर्वदलीय बैठकले मतगणना राति १२ बजेबाट शुरू ग...

मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना शुरू, एमालेको शुरुवाती अग्रता

मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना शुरु भएको छ ।  उक्त गाउँपालिकामा वडा नम्बर १ को मत गणना सकिँदा एमालेका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले ...

`
राजविराजमा राति ११ बजेसम्म मतदान जारी

राजविराजमा राति ११ बजेसम्म मतदान जारी

सप्तरीको राजविराज नगरपालिका-१२ मा राति ११ बजेसम्म मतदान जारी छ ।  राति ११ बजेसम्म पनि मतदान जारी रहेको र सकिन अझै केही समय लाग्ने सप्तरीका मुख्य ...

विराटनगर महानगरपालिका मतगणना आज नहुने

विराटनगर महानगरपालिका मतगणना आज नहुने

विराटनगर महानगरपालिका शनिवारमात्रै मतगणना हुने भएको छ । शुक्रवार राति बसेको सर्वदलीय बैठकले शनिवार बिहान ८ बजेदेखि मतगण शुरू गर्ने निर्णय गरेको हो ।&...

काठमाडौं महानगरको मतगणना शुरू हुन समय लाग्ने

काठमाडौं महानगरको मतगणना शुरू हुन समय लाग्ने

काठमाडौं महानगरपालिकाको मतगणना शुरू हुन समय लाग्ने भएको छ । मटपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठकसमेत नबसेकाले मतगणना शुरू हुन समय लाग्ने जि...

बनेपामा मतगणनास्थलमा पुग्यो मतपेटिका

बनेपामा मतगणनास्थलमा पुग्यो मतपेटिका

शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतदानपछि बनेपा नगरपालिका भित्रका वडाहरूबाट ल्याइएको मतपेटिका बनेपा नगरपालिकाको सभाहलमा तयार गरेको मत गणनास्थलमा...

मनाङको चामेमा एमालेको अग्रता

मनाङको चामेमा एमालेको अग्रता

मनाङको चामे गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अग्रता लिएका छन् । घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका गर्दा नेपाली कां...

X