स्‍थानीय तह निर्वाचन

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ । दुर्घटनामा परी ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले लोकान्तरलाई ज...

सत्ता गठबन्धनले मतदान स्थलमा अनुचित ढंगले हिंसा भड्कायो : ओली

सत्ता गठबन्धनले मतदान स्थलमा अनुचित ढंगले हिंसा भड्कायो : ओली

पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कतिपय मतदान स्थलमा अनुचित ढंगले हिंसा भड्काएको आरोप लगाएका छन्...

हेटौंडा उपमहानगरको नेतृत्वको लागि ३ पक्षीय भिडन्त, आज रातिबाटै मतगणना शुरू हुने

हेटौंडा उपमहानगरको नेतृत्वको लागि ३ पक्षीय भिडन्त, आज रातिबाटै मतगणना शुरू हुने

आज (शुक्रवार) भएको स्थानीय निर्वाचन अन्तर्गतको हेटौंडा उपमहानगरपालिकाको निर्वाचनको मतगणना शुरू आजै रातिबाट हुने भएको छ ।  कुल १ लाख ४ हजार ४ सय ५...

प्रधानमन्त्री देउवाले भने : निर्वाचन सफलतापूर्वक सम्पन्न भयो, सबैलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । शुक्रवार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो बताएका हुन् । ट्वीटरमा प्रधानमन्त्री देउवाले लेखेका ...

६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

स्थानीय तहको निर्वाचनमा देशभर करीब ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अधिकतम ७५ प्रतिशतसम्म र न्यूनतम ५० प्रतिशत मतदान भएको बताए...

बुटवल : सबैभन्दा धेरै मतदाता भएको वडामा अझै मतदान जारी, हावाहुरीले बिजुली नहुँदा मोबाइल बालेर मतदान

बुटवल : सबैभन्दा धेरै मतदाता भएको वडामा अझै मतदान जारी, हावाहुरीले बिजुली नहुँदा मोबाइल बालेर मतदान

सबैभन्दा धेरै मतदान रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा अहिले पनि मतदान जारी छ । बुथ इन्चार्ज सन्तोष केसी केसीले अहिले पनि मतदान जारी रहेको बताए ...

विराटनगर : मतपेटिका बुझाउदै मतदान अधिकृतहरू, मतगणना अन्यौल [तस्वीरहरू]

विराटनगर : मतपेटिका बुझाउदै मतदान अधिकृतहरू, मतगणना अन्यौल [तस्वीरहरू]

विराटनगर महानगरपालिकाको मतगणना स्थल आदर्श माध्यमिक विधालयमा मतपेटिका बुझाउदै मतदान अधिकृतहरू । यस मतगणनास्थलमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति ...

देशभर मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरू...

देशभर मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरू...

उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोल...

रौतहटमा स्थानीयले लुटेको मटपेटिका खोसेर ल्याइयो, मतदान स्थगित

रौतहटमा स्थानीयले लुटेको मटपेटिका खोसेर ल्याइयो, मतदान स्थगित

रौतहटको यमुनामाई गाउँपालिकामा १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल लुटिएको मतपेटिका सुरक्षाकर्मीले खोसेर ल्याएका छन् ।  मतदान केन्द्रमा ...

उद्योगी व्यवसायीहरूले गरे मतदान

उद्योगी व्यवसायीहरूले गरे मतदान

लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।  देशभर आज स्थानीय तहको नि...

परिणामले कांग्रेसलाई पहिलो दल बनाउँदैछ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाउने दाबी गरेका छन् । शुक्रवार मतदानमा सहभागीहरूलाई सामाजिक सञ्जालमार्फत ...

तस्वीर : काठमाडौं महानगरको मतपेटिका मतगणनास्थल लैजाँदै

काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्...

`
उदयपुरमा गोली चल्यो

उदयपुरमा गोली चल्यो

उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङ छबिसेमा गोली चलेको छ ।  प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीयले बताए पनि प्रहरीले भ...

काभ्रेमा आफन्तको भोट हालिदिने विषयमा विवाद हुँदा झडप

काभ्रेमा आफन्तको भोट हालिदिने विषयमा विवाद हुँदा झडप

वृद्ध आफन्तको भोट कसले हालिदिने विषयमा विवाद हुँदा काभ्रेको चौरी देउराली– कात्तिकमा तनाव सिर्जना भएको छ ।  जिल्ला प्रहरी कार्यालयका काभ्रे एसप...

रामेछापमा झडप, प्रहरीले गर्‍यो ९ राउण्ड हवाई फायर

रामेछापमा झडप, प्रहरीले गर्‍यो ९ राउण्ड हवाई फायर

रामेछापमा दुई पक्षबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।  रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँणादेवी गाउँपालिको वडा नम्बर ...

राज्यमन्त्री यादवले गरिन् मतदान

राज्यमन्त्री यादवले गरिन् मतदान

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले मतदान गरेकी छिन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० स्थित कमला हर्दिनाथ सिँचाइ आय...

ओखलढुङ्गामा एमाले–काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर

ओखलढुङ्गामा एमाले–काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।  विहान मतदानस्थलमा लाइ...

X