२८ असार २०८३, आइतबार

विराटनगर महानगरपालिका मतगणना आज नहुने

बैशाख ३०, २०७९
विराटनगर महानगरपालिका मतगणना आज नहुने

विराटनगर महानगरपालिका शनिवारमात्रै मतगणना हुने भएको छ ।

शुक्रवार राति बसेको सर्वदलीय बैठकले शनिवार बिहान ८ बजेदेखि मतगण शुरू गर्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति भएकाे हाे ।

शुक्रवार मतदान सम्पन्न गरेपश्चात राति अबेर महानगरपालिकामा सर्वदलीय बैठक बसेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्