×

असोज ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीव...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमबहादुर खत्रीसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।  अख्ति...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दहालसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ ...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवनारायण यादव उपर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यादवले घाँस विकास कार्यक्रमको पेश्की लिई घाँस खरि...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिका वडानम्बर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । समूहले भ्युटावर निर्माणमा १५ लाख ८ हज...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साविकको घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकायासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९ सम्म मोटर सिँचाइ आयोजना...

असोज ७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध ...

असोज ५, २०७९

गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बुधवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छ...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा बुधवार आयोजित समारोहमा नेपालको...

असोज २, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापटीको नाममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । अख्ति...

असोज २, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।​ आइतवार विशेष अदालतमा उनीविर...

भदौ ३१, २०७९

पर्साको भेडिहरवास्थित ने.रा. कन्या प्राथमिक विद्यालयकी शिक्षिका उर्मिला देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक पद...

भदौ २७, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा...

भदौ २६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सुर्खेतस्थित प्रादेशिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता ग...

भदौ १९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुङ्गा, गिट्टी तथा बालु...

भदौ १९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसहित उपप्रमुख खड्का, तत्कालीन व...

भदौ १७, २०७९

भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शुक्रवार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्...

भदौ १०, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन हजार रुपैयाँ घूससहित तीन जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरक बहादु...

भदौ ९, २०७९

पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार खड्ग विक्रम शाह तथा भान्जा दिवश विक्रम शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७...

भदौ १, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जन नमूना माविले भर्ना गर्दा विना रसिद विभिन्न विद्यार्थीबाट लिएको २ लाख ७६ हजार ६९० रुपैयाँ र सम्बन्धित कागजात नियन्त्रणमा ल...

साउन ३१, २०७९

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई मंगलवा...