×

माघ १७, २०७९

विशेष अदालतमा दर्ता भएको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएकाहरूले नै प्रतिकूल बकपत्र तयार पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ र ९ नम्बर ...

माघ १२, २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह)   योगेन्द्र ढुङ्गेललाई बिहीबार सा...

माघ १२, २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ...

माघ १२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपरसहित ३ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामान नल्याई मिलेमतोमा फर्जी ...

माघ ११, २०७९

होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। २०७८ माघ मह...

माघ ९, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखामा कार्यरत एक हाकिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । पदको दुरुपयोग गरेर घुस माग्ने कार्यमा संलग्न व्यवस्थापन शा...

माघ ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका निवर्तमान मेयर भुपराज अधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अदुवाको बीउ खरिद गर्दा गडबडी देखिएपछि अख्तियारले तत्कालीन नगर प्रम...

माघ ५, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।   उनीह...

माघ ३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सप्तरीको  शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घूसहित रंगेहात पक्राउ गरेको छ। सेवाग्राहीसँग निर्माण कार्यको भुक्तानी बाप...

पुस २२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल टंगालमा सुरक्षार्थ खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । रात्रिकालीन ड्युटीमा खटिएका २५ वर्षीय खगेन्द्र नेपाली मृत फेला परेका हुन् । विस्तृत विवरण आउन ...

पुस १९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको त्रुटिपूर्ण फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पुनरावेदन गरिएको जन...

पुस १४, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सबइन्जिनीयर विवेक कार्कीसहित ४ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टा...

पुस १३, २०७९

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ...

पुस १२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको खाँडाचक्र नगरपालिकामा कार्यरत सहायकस्तर पाँचौ (नायब सुब्बा) दिपकराज देवकोटाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।...

पुस ११, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तीनजना वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा अनियमितता गरेका...

पुस ८, २०७९

विशेष अदालत काठमाडौंबाट भएको फैसलाउपर चित्त नबुझी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पुन...

पुस ३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामासहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । गाउँपालिका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदा...

पुस ३, २०७९

नौ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । ...

मंसिर २८, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दाका आरोपीले इन्कारी बयान दिँदा सफाइ पाउने गरेको देखिएको छ । इन्कारी बयान दिँदा आरोपीले सफाइ पाएकोसहित ७ मुद्दा बोकेर अख्तियारले सर्वाेच्च ...

मंसिर २६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नं. ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानीसम्बन्धी कामक...

मंसिर २३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षकोे चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फछ्र्योट भइसकेको...