×

NMB BANK
NIC ASIA

अख्तियारको अडान

भ्रष्टाचार मुद्दामा इन्कारी बयान दिँदा आरोपीलाई सफाइ, ७ मुद्दा बोकेर सर्वाेच्च पुग्यो अख्तियार

मंसिर २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दाका आरोपीले इन्कारी बयान दिँदा सफाइ पाउने गरेको देखिएको छ ।

Muktinath Bank

इन्कारी बयान दिँदा आरोपीले सफाइ पाएकोसहित ७ मुद्दा बोकेर अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पुनरावेदन गरिएका मुद्दाबारे जानकारी दिएका छन् । आयोगको मंगलवारको बैठकले पुनरावेदनको निर्णय गरेको हो । विशेष अदालतको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

राजस्व चुहावटको मुद्दामा मनोजकुमार विक समेतलाई सफाइ दिएको, घुस लेनदेन मुद्दामा छेदिलाल शाह सोनारमाथिको आरोपदाबी नपुग्ने फैसला भएको, घुस लेनदेन मुद्दामा लुद्रबहादुर केसी र राजेशबहादुर द्वाललाई सफाइ दिएको, घुस मुद्दामा राम औतार चौधरी र रामप्रसाद रानालाई सफाइ दिएको, रकम हिनामिना मुद्दामा लालकुमार झा, पवनकुमार महतो र गेहुप्रसाद डंगौरालाई सफाइ दिएको, घुस मुद्दामा सन्दिप पौडेल र विक्रम बस्नेतलाई सफाइ दिएको, घुस मुद्दामा हरिप्रसाद चौधरी, विशेश्वरप्रसाद साहु, आनन्दलालप्रसाद साह समेतलाई सफाइ दिएकोविरुद्ध अख्तियारले सर्वाेच्चमा मुद्दा दायर गरेको छ ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x