×

कात्तिक ७, २०७९

नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोट...

असोज ६, २०७९

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र का...

असोज ५, २०७९

राजधानीको  कपनमा भएको आगलागीको घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।  बुधबार साँझ राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा आगलागी भएको प्रहरीको भनाइ छ ।  घरको दोस्रो ...

भदौ २९, २०७९

भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ । कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गएराति आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो । ...

भदौ ४, २०७९

राजधानीको बालाजु–माछापोखरीमा रोकेर राखिएको एक बसमा आगलागी भएको छ । गएराति ग्यारेजमा राखिएको ना५ ख ९९६१ नम्बरको बसमा आगलागी  भएको हो ।  मर्मतका लागि राखिएको सो बस आगलागीबाट ध्वस्त भएको छ...

साउन २५, २०७९

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख ...

साउन २५, २०७९

काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...

साउन २१, २०७९

शहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० ...

असार २९, २०७९

काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा बुधवार आगलागी भएको छ ।  गोदाममा दिउँसो ३ बजेतिर आगलागी भएको हो ।  प्रहरी, स्थानीय र दमकलले अहिले आगो निभाउने प्रयास गरिरहेका छन् ।  यस...

असार २६, २०७९

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आइतवार अपरान्ह ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्...

असार १५, २०७९

काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा भएको आगलागी नियन्त्रणमा लिइएको छ ।  बुधवार बिहान ७ बजेतिर लागेको आगो साढे ९ बजेतिर नियन्त्रणमा ल...

जेठ १३, २०७९

रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो । आगला...

जेठ १३, २०७९

रूपन्देहीको तिलोत्तमा भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोबाट इन्धन लोड गरी हिँड्न लागेका दुईवटा टयांकरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले आगलागी नियन्त्रण...

बैशाख २८, २०७९

तनहुँको व्यास नगरपालिका–५ कन्टारमा होटल सञ्चालन गरिएको टहरा आगलागीपछि पूर्ण रुपमा नष्ट भएको छ । मंगलवार राति अज्ञात समूहले टहरामा आगजनी गर्दा करिब एक लाख ५० हजारको क्षति भएको अनुमान छ । तस्वीरः क...

बैशाख २५, २०७९

बाँकेको नेपालगञ्जस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका-८ टाँगा स्टेशन नजिक बस्ने ताबिस अन्सारीको निशा ईलेक्ट्रोनिक्स पसलमा विद्युतको तार सर्ट भई गएराति आगलागी भएको हो ।&...

बैशाख २२, २०७९

भोजपुरको षडानन्द नगरपालिका–१४ स्थित बिहीबारे बजारमा आगलागी भएको छ । स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए ।  ...

बैशाख ११, २०७९

कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ । आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशास...

बैशाख ३, २०७९

गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ । प्राधिकरणले आज ...

बैशाख २, २०७९

बाँकेको टिकुलीपुरमा भीषण आगलागी हुँदा १२ घर जलेका छन् ।  राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको थियो ।  दिउँसो साढे २ बजेबाट शुरू भएको आगला...

चैत २७, २०७८

काठमाडौँको खुसिबुमा आइतबार विवाहको भोज पकाउँदै गर्दा पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्व...

चैत १३, २०७८

सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३  घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।   जिल्ला प्रहरी का...