×

चैत १२, २०७८

दोलखा कालीन्चोक गाउँपालिका-५, लापिलाङमा शनिवार बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालि...

चैत ४, २०७८

चितवनको माडी नगरपालिका–४, खैरहनीमा आगलागी हुँदा ६० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो । कार्...

फागुन २८, २०७८

भारतको राजधानी नयाँ दिल्लीमा शनिवार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिवार भारतीय राजधानी नयाँ दिल्ली शहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा र...

फागुन २३, २०७८

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भीर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिक...

फागुन २३, २०७८

तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो ।  हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...

फागुन २३, २०७८

तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दु...

फागुन २२, २०७८

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट शुरू भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।  आज बिहान १० बज...

फागुन २२, २०७८

झापाको बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ । बिर्तामोड-४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी न...

फागुन २२, २०७८

तनहुँ दमौलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका-४ स्थित मुख्यचोकस्थित भुपाल हार्डवेयर पसलको गोदाममा आइतवार बिहान १० बजेदेखि आगलागी भएको हो ।  आगो भने अझै नियन्त्रणमा आ...

फागुन २२, २०७८

काठमाडौँको वनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।  उक्त आगलागीबाट...

फागुन २२, २०७८

तनहुँ दमाैलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका-४ स्थित मुख्यचोकस्थित भुपाल हार्डवेयर पसलको गोदाममा आइतवार बिहान १० बजेदेखि आगलागी भएको हो ।  आगलागी नियन्त्...

फागुन १३, २०७८

सर्लाहीको हरिपुर नगरपालिका–८, ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।  सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलक...