×

असोज १६, २०७९

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको लागि तारन्तार छलफल भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको जसपाका नेताहरूले चुनावी तालमेलको लागि एमालेका शीर्ष नेताहरूला...

असोज १६, २०७९

तीनपटक भएको मधेश आन्दोलनका प्रमुख कमान्डर उपेन्द्र यादव सप्तरी- २ बाट फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने लगभग निश्चित छ । तीनपटक लगातार चुनाव जितिसकेका उनी चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्नका लागि प्रयासर...

असोज १५, २०७९

जनता समाजवादी पार्टीले पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । मंसिर ४ मा हुने निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा तालमेल गर्ने सहमति गरेको जसपाले सिट बाँडफाँट आफ्नो पार्टीको पक्षमा नभएको भन्दै बाह...

असोज ७, २०७९

सत्तारुढ गठबन्धनबीच प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकिरहेको समयमा गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बस्नुअघि माओवाद...

असोज ५, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको बताएका छन् । बुधवार पार्टी जिल्ला कमिटीको पुनर्गठन घोषणा कार्यक्रमका लागि हेटौंडामा आएका अध्यक्ष...

असोज १, २०७९

प्रतिनिधि सभाको कार्यकालको आखिरी बैठकका पनि नेताहरूबीच हार्दिकता देखिएन । २०७४ मंसिरमा निर्वाचित भएर आएको प्रतिनिधि सभाको कार्यकाल आज (शनिवार) अन्तिम दिन हो । अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय ...

असोज १, २०७९

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । संघीय संसद्को दु...

असोज १, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्रयाकमा ल्याइएको संविधानलाई संशोधन गर्नुपर्नेमा गर्न नसकिएको बताएका छन् । प्रतिनिधि सभामा शनिवार सम्बोधन गर्दै यादवले अहिले पनि यो संविधानलाई सबै समुदायले स्वी...

भदौ २५, २०७९

जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै...

भदौ २२, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन् । पर्साको वीरगञ्जमा बुधवार जसपाको अग...

भदौ १९, २०७९

आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई  क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले  जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई...

भदौ १७, २०७९

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । जसपाले अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१...

भदौ ११, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले हरेक नेपाली नागरिकले नागरिकता पाउ...

भदौ ७, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागेको चर्चाले अहिले मधेश प्रदेश तरंगित भएको छ । शुरूमा यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन भनेको समाचार सोमव...

भदौ ७, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई...

साउन २९, २०७९

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् । राष्ट्रपतिको कदमले नागरिकलाई राज्य विहीनताको अवस्थामा पुर्‍य...

साउन २०, २०७९

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति अध्यक्ष अब एक जना मात्र रहने भएको छ । जसपाले यसअघि केन्द्रीय समितिमा दुई जना अध्यक्ष रहने गरी बनाइएको अन्तरिम विधान संशोधन गर्ने निर्णय गरेको छ ।  अन्तरिम विधा...

साउन १, २०७९

केन्द्रीय समितिको विवरण अद्यावधिक गर्न जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह आइतवार निर्वाचन आयोग जाँदै छ ।  असार २९ र ३० गते पर्साको वीरगन्जमा भएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय ...