×

बैशाख १३, २०८०

बारा क्षेत्र नम्बर २ को मतगणना चलिरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकी पत्नी पार्वती यादव मंगलवार दिनभरी नै बेचैन रहिन् । उपेन्द्रको मतान्तर बढ्यो भन्दा थोरै सन्तोषको श्वास लिन्थिन्, घट्दा चिन्...

बैशाख १३, २०८०

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिष्ठाको विषय बनाएको  बारा–२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव विजयी भए । उपेन्द्र यादवसँग टक्कर लिँदै आएका राउतले चुनावमा उपेन्द्रविरुद्ध शिवचन्द्र कुशवाहा...

बैशाख १३, २०८०

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । अध्यक्ष यादवले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्...

बैशाख १२, २०८०

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २१ हजार ४४६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्...

बैशाख १२, २०८०

बारा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् । जसपा अध्यक्ष यादव...

बैशाख ११, २०८०

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । हालसम्मको मतगणनामा यादवले २ हजार ६०० मत पाएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश...

बैशाख ११, २०८०

बारा- २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार १४६  मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले १ हजार ११७ मत ल्याएका छन् ।  यादव कुशवाहाभन्दा २...

बैशाख ११, २०८०

बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशावाहाले जसपाका उपेन्द्र यादवविरुद्ध अग्रता लिएका छन् । शुरूआती अग्रता यादवले लिए पनि कुशवाहाले पछाडि पारेका हुन् ।  कुशवाहाले ६०१ मत प्राप्त गरेका छन् ।...

बैशाख ७, २०८०

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसमा अधिकारको लागि जसपा अध्यक्ष उपेन्द्र यादव निरन्तर लड्दै आएको बताएका छन् । उपनिर्वाचनमा यादव उठेको बारा २ मा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आफू प्रधानमन्त्री ह...

बैशाख ७, २०८०

बारा- २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्...

बैशाख ६, २०८०

बाराको सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालयको छेउमै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको चार तल्ले आलिसान महल छ । उक्त महलमा मुख्यमन्त्री सरोज यादवको सम्पर्क कार्यालयको ब्यानर समेत झुन्ड्याइएको छ । ...

बैशाख ५, २०८०

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...

बैशाख ४, २०८०

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले बारा-२ मा  पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि उनी बारा- २ मा उम्मेदव...

बैशाख ४, २०८०

रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको बारा- २ मा जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मे...

बैशाख २, २०८०

जनमत पार्टीका अध्यक्ष सिके राउतले १० वैशाखको उपनिर्वाचनपछि मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने खुलासा गरेका छन् । सामाजिक संजालमा लेख्दै राउतले नेपालमा प्रधानमन्त्री त कति समय टिक्ने ठेगान नभएको भन्दै मधेस प्रदेश...

बैशाख १, २०८०

जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र  यादवले दुई–दुई पटक संसद विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गर...

चैत २७, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ बाट प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । महागढी नगरपा...

चैत २३, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् । जसपा अध्यक्ष एवं बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर...

चैत २३, २०७९

करीब ६ महिनाअघि अन्यत्र हारेका र केही नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेको बारा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उप...

चैत २०, २०७९

बारा क्षेत्र नम्बर ४ जसपा अध्यक्ष उपेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन्।  यादवले सोमबार दिउँसो साढे २ बजे उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत मुकेश यादवले जानकारी दिए।  दिउँस...

चैत १८, २०७९

मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा क्षेत्र विभिन्न कारणले रिक्त भएपछि आगामी वैशाख १० गते हुने ३ निर्वाचन क्षेत्रको उपनिर्वाचन महाभिडन्त हुने भएको छ । नियमित चुनावको ५ महिनामा अर्थात् वैशाख १०...