२० असार २०८३, शनिबार
उपनिर्वाचन

बारा- २ मा उपेन्द्र र शिवचन्द्रको कडा टक्कर, मतान्तर २९ मात्र

बैशाख ११, २०८०
बारा- २ मा उपेन्द्र र शिवचन्द्रको कडा टक्कर, मतान्तर २९ मात्र

बारा- २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार १४६  मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनलाई नजिकबाट पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले १ हजार ११७ मत ल्याएका छन् । 

यादव कुशवाहाभन्दा २९ मतले मात्र पछि छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४  मत ल्याएका छन् ।

आमजनता पार्टीका अरुण ज्ञवालीले ११४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्