×

भदौ २१, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा सत्ता गठबन्धनका कुनै पनि दलहरूसँग एमालेले तालमेल नगर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ उप...

भदौ २१, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको बयान सत्ता गठबन्धनको घिनलाग्दो नौटंकी भएको बताएका छन् । मंगलवार संसद् भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाभिय...

भदौ २१, २०७९

प्रतिनिधि सभातर्फ प्रदेश १ बाट नेकपा एमालेले १२ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ । एकल सिफारिस गरिएकामध्ये दुई जना पदाधिकारी छन् ।  हालसम्म अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वा...

भदौ २१, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने विषयमा सहमति नभएको प्रष्ट पारेको छ । कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँगको परामर्शमै विधेयक ल्याएको भनेपछि एमालेले सहमति नजनाए...

भदौ २०, २०७९

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।  प्रतिनिधिसभ...

भदौ २०, २०७९

प्यूठानबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाको नाम एकल सिफारिस गरेको छ । सोमवार पार्टी बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनक...

भदौ २०, २०७९

गुल्मीमा पूर्वमन्त्री रामकुमारी झाक्रीलाई झड्का लागेको छ । एकीकृत सामाजवादी गुल्मीका अध्यक्ष तथा इन्चार्जसमेत जिल्ला कमिटिसहित नेकपा एमालेमा फर्किएपछि मन्त्री झाक्रीलाई झड्का लागेको हो ।  आज (सोमवार) नेकपा ...

भदौ १९, २०७९

गोकर्ण विष्टले चुनाव जित्दै आएको गुल्मी क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट तीन जना सिफारिसमा परेका छन् । पूर्वमन्त्री गोकर्ण विष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अध्यक्ष राज...

भदौ १९, २०७९

गोरखा क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ अर्थात गुण्डा नाइके चक्रे मिलनको नाम सिफारिस गरेको छ ।  प्रदेश कमिटीले जिल्ला कमिटीलाई चक्रे मिलन र पूर्वप्रदेशमन्त्री राम...

भदौ १९, २०७९

गुल्मी–१ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले गुल्मीको आइतवार बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला क...

भदौ १९, २०७९

नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य भएको टिप्पणी गरेका छन् । कम्युनिष्टहरूबीच मोर्चाबन्दी गरेर अघि नबढ्ने हो भने...

भदौ १९, २०७९

नेकपा एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । एमाले क्षेत्रीय समितिको आइतवार बसेको बैठकले प्रतिनिधिसभाका लागि महासचिव पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको  प्रचार ...

भदौ १९, २०७९

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य  खिमलाल भट्टराईको नाम रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस भएको छ । भट्टराईले राष्ट्रियसभा छाडेर आउन तयार भएपछि पार्टीको क्षेत्रीय कमिटी बैठकले उनको ...

भदौ १९, २०७९

नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी घनश्याम भुसाल र वासुदेव घिमिरेसहित ४ जनाको नाम सिफारिस गरिएको छ । त्यसैगरी उक्त निर्वाचन क्षेत्रबाट यज्ञजित शाह र दुर्गा ...

भदौ १९, २०७९

रुपन्देही क्षेत्र नं २ बाट नेकपा एमालेले केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ । एमाले निर्वाचन क्षेत्र कमिटीले उनको एकल नाम सिफारिस गरेको हो ।  कमिटीका सदस्यहरू ए...

भदौ १८, २०७९

नेकपा एमालेले स्थायी कमिटि सदस्य गुरु बराललाई प्रदेशसभाको उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि बराललाई एमालेले मोरङको क्षेत्र न. ६(क) बाट प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेको हो...

भदौ १८, २०७९

नेकपा एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ फेरि पनि प्रदेश सभा सदस्यकै लागि उम्मेदवार सिफारिस भएका छन् ।  २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा सदस्यको चुनाव ...

भदौ १८, २०७९

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको एकल नाम सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि एमालेले उनको मात्रै नाम सिफारिस गरेको ...

भदौ १८, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट नभएको दाबी गरेका छन् । आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको दाबी गर्दै उनले गठबन्धनको ...

भदौ १८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षभित्रै देशलाई कंगाल बनाइसकेको आरोप लगाएका छन् । सुनसरीमा पार्टीको कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले गठबन्धन सरकारले मुलुकलाई बर्बादीतिर लगिरहेको...

भदौ १८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई सर्पजस्तो बन्न निर्देशन दिएका छन् । एमाले कार्यकर्ता गड्यौलाजस्तो नभई सर्पजस्तो बन्नु पर्ने बताएका हुन् ।  शनिवार सुनसरीको दुहबीमा आयोजित कार्यकर्ता प्र...