×

असोज २५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसालै पार्टी परित्याग गरेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल टिकटकै लागि पार्टीमा बसेको प्रमाणित भएको टिप्पणी गरेका छन् । ९ लाख पार्टी सदस्यमध्ये एकाधले पार्टी छाड्नु वैयक्ति...

असोज २३, २०७९

नेकपा एमालेका नेता प्रभु शाहले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रौतहट–३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् ।  एमालेले उनलाई टिकट दिए पनि उनले सो क्षेत्रबाट बागी उम्मेदवारी दिएका ...

असोज २३, २०७९

मोरङ क्षेत्र नम्बर ३ मा १० बुँदे पक्षधरले टिकट पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुले पाटी छाड्न थालेका छन् । प्रतिनिधि सभामा भानुभक्त ढकालले टिकट पाएका छन भने प्रदेशमा १० बुँदे पक्षधर नेताहरूले टि...

असोज २३, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी दलबलसहित आइतवार दिउँसो घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका ...

असोज २३, २०७९

धनुषा–३ मा प्रतिपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेकी नेत्री जुली महतोले उम्मेदवारी दर्ता गराएकी छन् । जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा महतोले उम्मेदवारी दर्ता गराएकी हुन् । ...

असोज २३, २०७९

सुनसरी १ मा नेकपा एमाले मनोज मेयाङ्बोले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  सुनसरी १ एमालेले जनता समाजवादी पार्टी (जसपा)लाई समर्थन गर्ने दुई...

असोज २३, २०७९

नेकपा एमालेले प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट शिवभक्त वैद्य र काठमाडौं १० बाट हिमेश केसीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि एमालेका तर्फबाट काठमाडौं ८ मा अष्टलक्ष्मी शाक्य र १० मा रामबहा...

असोज २३, २०७९

नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले सोलुखुम्बुबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  एमालेको त...

असोज २३, २०७९

नेकपा एमाले नेता कृष्णभक्त पोखरेलले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  यसअघि...

असोज २३, २०७९

मोरङ क्षेत्र नम्बर ५ मा बागी उम्मेदवारी परेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल गर्ने भनिएको क्षेत्रमा एमालेका योगेन्द्र मण्डलले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।  एमाले–जसप...

असोज २३, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  ...

असोज २२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद इकबाल मियाले नेकपा एमालेबाट टिकट पाएका छन् । उनले प्रतिनिधि सभातर्फ बारा क्षेत्र नम्बर ४ मा एमालेबाट टिकट पाएका हुन् ।  उनले सत्ता गठबन्धनको तर्फबाट...

असोज २२, २०७९

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेले प्रदेश कमिटी सदस्य वासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ ।  युवा नेता खिमलाल भट्टराई राष्ट्रिय सभामै रहने पार्टीले निर्णय गरेपछि घिमिरेलाई क्षेत्र नम्बर ५ बाट प्रत...

असोज २२, २०७९

नेकपा एमाले नेता घनश्याम भुसालले पार्टीभित्रै अपमानित हुने अवस्था पार्टी छाडेको बताएका छन् । शनिवार आफ्नो गृहनगर रूपन्देहीको तिलोत्तमा मणिग्राममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भुसालले पार्टीभित्र विधि, नी...

असोज २२, २०७९

नेकपा एमाले गुल्मीबाट प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारहरूले पार्टी जिल्ला नेतृत्वसँग शनिवार भेटघाट गरेका छन् । आइतवार मनोनयन दर्ताको सन्दर्भमा योजना बनाउन विषयमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण वि...

असोज २२, २०७९

सत्ता गठबन्धनका उम्मेदवारसँग कडा प्रतिष्पर्धा हुने ठानिएको यो पटकको निर्वाचनमा एमालेले लुम्बिनी प्रदेशमा नयाँ अनुहारलाई अगाडि सारेको छ । पाल्पा, दाङ, प्यूठान, बाँके, पश्चिम नवलपरासीलगायत जिल्लामा एमालेबाट पहिलो...

असोज २२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी ओली आइतवार गृह जिल्ला झापा पुगेका छन् । देशभरको पार्टीको टिकट बाँडेर आफ्नो उम्मेदवारी मनोनयन गर्नका लागि उनी आइतवार गृहजिल्ला झापा पुगेका हुन् ।  आयाेगले आइतवारका लागि...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...