×

NIC ASIA

घनश्याम भुसालप्रति ओलीको टिप्पणी – टिकटका लागि बस्नु भएको रहेछ, एमालेप्रति लगाव रहेन होला

असोज २५, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसालै पार्टी परित्याग गरेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल टिकटकै लागि पार्टीमा बसेको प्रमाणित भएको टिप्पणी गरेका छन् । ९ लाख पार्टी सदस्यमध्ये एकाधले पार्टी छाड्नु वैयक्तित स्वतन्त्रताको विषय भएको उनले टिप्पणी गरे । 

Muktinath Bank

प्राइम टेलिभिजनमा सोमवार राति प्रसारित एक अन्तवार्तामा ओलीले एमालेप्रति लगाव नरहेर पार्टी परित्याग गरेको आरोप लगाएका हुन् । ‘एमालेमा टिकटका लागि बस्नु भएको रहेछ, हामी बलिदानको बाटो लिएर बसेका हौँ, टिकटको परिकल्पना थिएन । भूमिगत कालमा टिकटको सपना र सम्भावना देखेका थिएनौँ’, ओलीले भने, ‘आवेशमा परित्याग गरेको हुनसक्छ, एमालेप्रति उहाँलाई लगाव रहेन होला । अर्को कुरा वैयक्तित स्वतन्त्रता पनि हो । ९ लाखमध्ये एकाधले छाड्नु ठूलो विषय बनाउनु हुँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी अध्यक्ष केपी ओलीको दम्भ र स्वेच्छचारिताको कैदी हुन पुगेको भन्दै भुसालले असोज २२ गते एमाले परित्यागको घोषणा गरेका थिए । एमालेबाट टिकट नपाएका भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x