×

असोज ७, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनसँग जनतामा जाने कुनै स्पष्ट नीति तथा कार्यक्रम नभएको बताएका छन् । एमालेसँग मात्र विचार, दृष्टिकोण र सही घोषणापत्र रहेको दाबी गर्दै उनले त्यही आ...

असोज ६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुन कानूनका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखिएको भन्दै प्रश्न गरेका छन् । व्यक्ति जो सुकै भए पनि महाभियोग प्रमाणित नभएको प्रधानन्यायाधीशलाई घरमै थुन्...

असोज ६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा स्वेच्छचारीतन्त्र चलाउँदा अकुपाई बालुवाटार भनेर तमासा गर्नेहरू मौन बसेको भन्दै आपत्ति जनाएका छन् । देशको प्रधानन्यायाधीशलाई गैरकानूनी ढंगले नजरबन्दमा रा...

असोज ६, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई भविष्यको प्रधानमन्त्री को हो भनेर देखाउन चुनौती दिएका छन् । भविष्यको नेता देखाउन नसक्नेले देशको नेतृत्व गर्न नसक्ने उनले दाबी गरे । नेपाल प्रहरीका पू...

असोज ६, २०७९

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने र त्यसले नेपालीको शीर उँचो बनाउने दाबी गरेका छन् । उनले ओलीलाई फराकिलो छाति भएको नेताको रूपमा चित्रित गरे ।  ...

असोज ४, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधाननमन्त्री केपी शर्मा ओली ‘रिफ्रेसमेन्ट’को लागि लाकुरीभञ्ज्याङ पुगेका छन् । ललितपुरको लुभुभन्दा माथिको डाँडामा रहेको रिर्सोटमा बस्न ओली पत्नीसहित मंगलवार त्यहा पुगेका ...

असोज २, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ ।  आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको ...

असोज २, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ ।  आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको सचिव...

असोज २, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् । शनिवार राति १२ बजेबाट २०७४ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधि सभाको कार्यकाल सकिएपछि उनले आइतवार आफूल...

असोज २, २०७९

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो १ बजेको लागि सरेको छ ।  आइतवार विहान ११ बजेको लागि सचिवालय बैठक बोलाइएको थियो । एमालेले आगामी निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची तयार गर्नका ला...

असोज १, २०७९

नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो ।  केपी ओलीको निवास बालकोटमा जारी बैठकले प्रतिनिधि ...

असोज १, २०७९

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले नागरिकताको विषयमा राजनीति गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले वर्तमान सरकारले नागरि...

असोज १, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अन्तिम बैठकमा पनि आफूले गरेको संसद् विघटनको बचाउ गरेका छन् ।  प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले संसद् विघटनको सि...

असोज १, २०७९

नेकपा एमालेका नेता तथा सांसद भीम रावलले अछामका पहिरो पीडितको उद्धारमा हेलिकप्टर परिचालन गर्न माग गरेका छन् ।  शनिवारको संसद् बैठकमा बोल्दै रावलले पहिरो पीडितका लागि लत्ता कपडा, भाडा, खाद्यन्न र औषधो...

भदौ ३१, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्ताव संसद्को अर्को अधिवेशनसम्म लैजान नहुने बताएको छ । एमाले सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव संसद्...

भदौ ३०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको समयमा आफूले सधैं अपमान भोग्नुपरे पनि पार्टी नछाडेको बताएका छन् । बिहीवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मा...

भदौ २९, २०७९

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय च्यासल ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  डेङ्गुको कारण देशमा सिर्जित हुनसक्ने रगत अभावको जोखिमलाई न्यूनिक...

भदौ २७, २०७९

मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनमा आमरूपमा सत्तारूढ गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धाजस्तो देखिन्छ । तर, एमालेले भने आगामी चुनावमा सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेका साना दलहरूलाई समेटेर चुनावमा जाने ...

भदौ २५, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरू सिट भागबण्डामा पशुपतिका बाँदरजस्तै भएको टिप्पणी गरेका छन् । बुटवलमा शनिवार पार्टीनिकट प्राध्यापकहरूसँगको अन्तरक्रियामा नेता पौडेलले ग...

भदौ २४, २०७९

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । शुक्रवार भक्तपुरमा आयोजित पार्टीनिकट राष्ट्रिय युवा संघ, नेपाल ...

भदौ २१, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै पनि स्थानमा विव...