×

पुस ४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० को 'डेडलाइन' दिएर प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपछि सरकार गठनको औपचारिक खेल शुरू भएको छ । मंसिर ४ मा भएको निर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि संव...

पुस ३, २०७९

नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन् । आइतवार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताएका हुन् । ...

मंसिर २६, २०७९

झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ ...

मंसिर २४, २०७९

नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ जना सांसद चयन गरेको हो ।  एमालेबाट खसआर्य महिलातर्फ ज...

मंसिर २४, २०७९

नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्...

मंसिर २४, २०७९

नेकपा एमालेले ३४ जना समानुपातिक सांसद टुंगो लगाएको छ ।  शनिवार एमालेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको प्रचार विभाग प्रमुख एवं पार्टीका उपमहा...

मंसिर २४, २०७९

समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बिहान ११ बजे नै बैठक बस्ने भनिए पनि केही ढिलो गरी बै...

मंसिर २३, २०७९

नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक स्थगित भएको हो ।  तयारी नपुगेकाले आजक...

मंसिर १९, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बधाई साटासाट गरेका छन् । भट्टराईंले ताप्लेजुङबाट चुनाव जितेका हुन् । सोमवार बिहान अध्यक्ष ओलीलाई भेट्न उनी बालकोटस्थित ओली निवास पुगे...

मंसिर १८, २०७९

नयाँ बन्ने प्रतिनिधिसभामा दलहरूको आकारको मोटामोटी खाका आइसकेको छ । आइतवार दिउँसोसम्म जारी दोलखाको मत गणनाले प्रत्यक्षतर्फ नेकपा एमाले या माओवादी केन्द्रको एक सीट बढाउने छ । प्रत्यक्षमा ५७ सीटसहित कांग्रेस पह...

मंसिर १६, २०७९

नेकपा (एमाले)का उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोडेर बामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै...

मंसिर १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । सुखसयलमा बसेको मान्छेले गरिब सुकुम्वासीका पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे ।  पार्टी के...

मंसिर १३, २०७९

नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचन, निर्वाचनजस्तो नभएको टिप्पणी गरेका छन् । मतदाताले निर्भय वातावरणमा भोट हाल्न नपाएको उनको आरोप छ ।  एमाले पार्टी कार्यालय च्यासलमा मंगलवार आयोजि...

मंसिर १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आकारप्रति आश्चर्य व्यक्त गरेका छन् । स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकी फ्रिडम पार्टीसँग मिल्नु अनौठो भएको उनको भनाइ छ । ...

मंसिर १२, २०७९

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडे...

मंसिर ११, २०७९

नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने बताएका छन् । आइतवार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिव...

कात्तिक १९, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०...

कात्तिक १९, २०७९

मोरङ क्षेत्र नं. ४ (२) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताएका छन् । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधि...

कात्तिक १९, २०७९

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् । पौडेलले खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताए । उनले त्य...

कात्तिक १९, २०७९

समुन्द्री सतहबाट ६ सय मिटरदेखि ८ हजार ८४८ मिटर उचाइसम्म फैलिएको सोलुखुम्बु जिल्लामा जति मौसम चिसिएको छ त्यति नै चुनावी माहोल गर्माएको छ ।  सोलुखुम्बुमा गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका नेता बलबहादुर...

कात्तिक १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन् । उनले आफ्नै जिल्लामा निर्वाचन लड्न नसके...