×

चैत १४, २०७८

त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा सोमवार नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा नै पीएनजीला...

चैत १२, २०७८

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)सँग नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाललाई पीएनजीले ३ विकेटले हराएको हो...

चैत १२, २०७८

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २७९ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा २...

चैत १२, २०७८

दीपेन्द्रसिंह ऐरीले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।  शनिवार टीयू क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको क्रिकेटमा उनले १३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा...

फागुन ६, २०७८

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत ...

फागुन २, २०७८

ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले सोमवार आयरल्यान्डको सामना गर्दैछ ।  नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३...

माघ २९, २०७८

चार देशीय टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ ।  ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो ।...

मंसिर १९, २०७६

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध शानदार जीत दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १४१ रनले वि...