×

असोज ७, २०७९

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ शुक्रवार सार्वजनिक भएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर ग...

चैत १५, २०७८

नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह उच्च अदालत जाने भएका छन् ।  जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उनी पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् ।&nbs...

चैत १०, २०७८

नावालिक गायिकासँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको ह...

फागुन २४, २०७८

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँबाट मंगलवार गैँडाकोट पुर्‍याइएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी डीएसपी दिलिप गिरीले ग...

फागुन २२, २०७८

एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ ।  अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि प्रहरीले पललाई तनहुँ जिल्ला अदालतमा आज पेश गरेको थियो ...

फागुन २०, २०७८

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै...

फागुन १५, २०७८

नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।  पल आइतवार प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान ...

फागुन १५, २०७८

अभिनेता पल शाहविरुद्ध पीडित नाबालिग गायिकाका बुबाले नवलपुरमा पनि जाहेरी दर्ता गराएका छन् । उनले इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता गराएका हुन् ।  जाहेरीमा नाबालिग छोरीलाई मायाप्रेम गर...

फागुन १५, २०७८

अभिनेता पल शाहले आफू बेकसुर भएको बताएका छन् ।  प्रहरीसँग आत्मसमर्पण गर्नुअघि एउटा भिडियो सन्देश जारी गर्दै उनले आफूलाई फसाइएको बताएका हुन् ।  भिडियो सन्देशमा घरको कमाउने आफू मात्रै भएकाले आफ्न...

फागुन १५, २०७८

अभिनेता पल शाहले प्रहरीमा आइतवार आत्मसमर्पण गरेका छन् ।  नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेको ४ दिनपछि तनहुँ प्रहरीमा उनले आत्मसमर्पण गरेका हुन् ।  सामाजिक सञ्जाल फेसबुकमा स्टाटस...

फागुन १४, २०७८

चलचित्र निर्देशक सुदर्शन थापा र अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन् ।  एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको दे...

फागुन १०, २०७८

गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् ।  उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनम...