×

फागुन १०, २०७८

गत साता रुपन्देहीको सैनामैना नगरपालिका–६ बाट अपहरित दुई बालबालिकाको सकुशल उद्धार गर्न सफल प्रहरी टीम पुरस्कृत भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले रुपन्देही प्रहरी प्रमुख मनोजकुमार केसीसहित ...