×

भदौ ७, २०७९

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) २०७९ पेश गरेर प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको छ । मंगलवार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्...

भदौ ७, २०७९

प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकका सम्भावित दुई कार्यसूची तय गरिएको छ ।  जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ ल...

भदौ ६, २०७९

प्रतिनिधि सभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण ग...

भदौ २, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ ।  नागरिकताजस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनीमतबाट पारित गर्न नम...

भदौ २, २०७९

गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधानअनुसार नै नागरिकता विधेयक ल्याइएको भन्दै समर्थन गर्न एमालेसँग आग्रह गरेका छन् । उनले २०६३ सालको नागरिकता विधेयकको निरन्तरताकै रूपमा यो विधेयक आएको उनको भनाइ थियो ।&...

भदौ २, २०७९

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले ग...

भदौ २, २०७९

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका अधिकांश देशमा नागरिकतालाई सस्तो बनाउने कुरा नरहेको उल्ले...

भदौ २, २०७९

नेकपा एमालेका सांसद झपट रावलले नागरिकता विधेयक फिर्ता गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई भावी पुस्ताले युग–युगसम्म सम्झिरहने बताएका छन् ।  राष्ट्रपतिले सन्देसशित फिर्ता पठाएको नागरिकता विधेयक मा...

भदौ २, २०७९

सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगर...

भदौ २, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकमा बोल्नको लागि ७७ जना सांसदले नाम टिपाएका छन् । प्रतिनिधि सभा बैठकमा बिहीवार सन्देशसहितको नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ । प्रत्येक...

भदौ २, २०७९

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।  नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने ...

भदौ २, २०७९

प्रतिनिधि सभाकी सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताएकी छन् । बिहीवार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक दलहरू न...

भदौ २, २०७९

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन् ।  २०७२ सालको संविधान, २०६३ सालको अन्त...

भदौ २, २०७९

सूर्य चिह्नबाट चुनाव जितेका जनता प्रगतिशील पार्टीका सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्धजस्तो भएको टिप्पणी गरेका छन् । विधेयकको कुन दफा संविधानविपरित छ भनेर राष्ट्...

भदौ २, २०७९

प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा गृहमन्त्...

भदौ २, २०७९

संसद्का १० वटा बैठकमा लगातार अनुपस्थित हुने १५ जना सांसदले विदा स्वीकृत गराएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले लगातार १० बैठकमा अनुपस्थित हुनेको सूचना सुनाएका हुन् । विनासूच...

भदौ २, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिक्रियाका लागि जनतामा लैजान प्रस्ताव गरेको छ । नागरिकताजस्तो दूरगामी विषयलाई सुधार गर्न राष्ट्रपतिले दिएको अव...

भदौ २, २०७९

काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङबीच काठमाडौंको फोहर नउठेको विषयलाई लिएर संसद्मा चर्चा भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा काठमाडौंका एमाले सांसद कृष्णकुमार राईले बा...

भदौ २, २०७९

नेकपा एमालेकी सांसद तुलसी थापाले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक कमा समेत परिवर्तन नगरी पठाउने भन्ने सत्ता गठबन्धनको निर्णयले राष्ट्रपतिको मानमर्दन भएको बताएकी छन् ।  बिहीवार बसेको प्रतिनिधि ...

भदौ २, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट  आज (बिहीवार) नै पारित गर्ने तयारी भएको छ ।  बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट...

साउन ३१, २०७९

प्रतिनिधिसभाको मंगलवारको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७९’ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ–आफ्नो धारणा व्यक्त गरे...