×

साउन २२, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ताइवान मामिलामा धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । सरकारले अबलम्बन गरेको ‘एक चीन नीति’को पक्षमा दृढतापूर्वक उभिन पनि एमालेले सरकारसँग आग्रह गरे...

साउन २२, २०७९

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव मिति घोषणा भएसँगै कामचलाउमा रुपान्तरित भएको सरकारले संसदमा नयाँ बिजनेश ल्याउन नमिल्ने बताएका छन् । कामचलाउमा रुपान्तरित भएको सरकारले नियमित सरकारले जस्तो बिजन...

साउन २२, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले बजार भाउ नियन्त्रण बाहिर जाँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएकी छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद चौधरीले महँगीको नाम...

साउन १७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ । एमालेको आग्रहपछि प्रतिनिधि सभा बैठक आइतवार सम्मको लागि स्थगित गरिएको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ...

साउन १७, २०७९

प्रतिनिधिसभाको मंगलवारको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्...

साउन १७, २०७९

सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् र  मंगलवार प्रतिनिधि सभाको बैठकम...

साउन १७, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिस...

साउन १७, २०७९

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूमाथि पक्राउ पुर्जी जारी गरिएको विषयमा आपत्ति जनाएका छन् ।  मंगलवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ...

साउन १७, २०७९

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी विविसंघ अर्थात विश्वविद्यालय बिगार्ने संघ राख्नुपर्ने टिप्पणी गरेका छन् ।  मंगलवार प्रतिनिधि सभाको ब...

साउन १७, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाएको छ ।  मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै ए...

साउन १७, २०७९

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले सोमवार राति आफ्नो घरमा बम पड्काइएको दाबी गरेकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गुरुङले देशद्रोहीले आफ्नो घरमा बम पड्काएको बताएकी हुन् । ...

साउन १७, २०७९

नेकपा माओवादी केन्द्रकी सांसद यसोदा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयम...

साउन १३, २०७९

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभापति ल...

साउन १३, २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी सहायक उपविदेशमन्त्री डोनाल्ड लूको नेपाल भ्रमणबारे सरकारको जवाफ माग गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद...

साउन १३, २०७९

जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमोद साहले संघीयता विरोधी अभिव्यक्तिलाई संसदमा प्रतिबन्ध लगाउन माग गरेका छन् । नेकपा एमालेको नेतृत्वले बारम्बार संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । ...

साउन १३, २०७९

प्रदेश नम्बर १ मा मोरङ जिल्लापछि भोजपुर राजनीतिक चर्चामा रहन्छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि भोजपुरलाई चासोका साथ हेरिएको छ । २०७४ सालको निर्वाचनमा प्रदेशसभामा जितेका शेरधन राई र...

साउन १३, २०७९

प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले नर्सिङ कलेज सञ्चालन गर्ने शिक्षण संस्थाको आफ्नै १०० शय्याको अस्पताल हुनुपर्ने प्रावधान अव्यवहारिक भएको बताएकी छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उक्त प्...

साउन १०, २०७९

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ)बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।  बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धी...

साउन १०, २०७९

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले विश्वविद्यालय व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । विश्वविद्यालयहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा सरकार ‘उल्टो बाटो’मा रहेको उनको आरोप ...

साउन १०, २०७९

प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार ‘क्रिप्टोकरेन्सी’मा संलग्न भएको बताएकी छन् । क्रिप्टोकरेन्सीको कारोबारमा नेतादेखि कर्मचारीसम्म संलग्न रहेको उ...

साउन १०, २०७९

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका हुन् ।  अम...