×

साउन ३१, २०७९

प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । मंगलवारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले न...

साउन ३१, २०७९

प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस...

साउन ३१, २०७९

  नेकपा एमालेका सांसद विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने धारणा राखेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर उनले नागरिकता विधे...

साउन ३१, २०७९

प्रत्यक्ष निर्वाचितहरू काम छ भन्दै हिँड्ने र समानुपातिक सांसदको काम संसदको बैठक कुर्ने मात्र भएको भन्दै समानुपातिक प्रणाली खारेज गर्न प्रतिनिधि सभामा आवाज उठेको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेमकिपा ...

साउन ३१, २०७९

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका...

साउन ३१, २०७९

विश्व शक्ति राष्ट्रहरू टकराइ रहेको समयमा सरकारले अमेरिकी सेनालाई भित्र्याएको भन्दै एक सांसदले सरकारको जवाफ माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद हरिराज अधिकारील...

साउन ३१, २०७९

नागरिकता विधेयक फिर्ता गरेकोमा नेकपा एमालेका सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंशा गरेका छन् । राष्ट्रपतिले पठाएको सन्देशलाई समावेश गरेर राष्ट्रिय सहमतिको आधारमा नयाँ विधेयक ल्याउन उनीहरूले माग गरे...

साउन २९, २०७९

प्रतिनिधिसभाको आइतवारको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा...

साउन २९, २०७९

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेल...

साउन २९, २०७९

भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...

साउन २४, २०७९

नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाल आउँदै नआएका सिन्जु आवेलाई भेटेको भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा नेपालको बेइजत गरेको टिप्पणी गरेका छन् ।  मंगलवार बसेको प्र...

साउन २४, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएको छ । एमाले सांसद खगराज अधिकारीले प्रधानमन्त्री देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका हुन् ।  प...

साउन २४, २०७९

नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेकी छन् ।  मंगलवारको प्रतिनिधि सभा बै...

साउन २४, २०७९

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पनि महिलालाई ३३ प्रतिशत सिट आरक्षण माग गर्दै दर्ता भएका दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि प्रतिनिधि सभामा मंगलवार छलफल हुँदैछ । बिहान ११ बजेपछि...

साउन २२, २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।  ...

साउन २२, २०७९

नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् ।  आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश ...

साउन २२, २०७९

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसद् पनि सरकारको लाचार छायाँ बनेको बताएका छन् । व्यक्ति बलियो बन्ने र संस्था कमजोर बन्ने प्रवृत्तिले देश अराजकतामा गएको उनको भनाइ छ ।  प्रधानन्यायाधीश चोलेन्द्र...

साउन २२, २०७९

‘प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको असक्षम भए उनको नेतृत्वमा भएको प्रतिनिधि सभाको पुनर्स्थापना र प्रधानमन्त्री नियुक्तिको परमादेश कसरी वैध हुन्छ ?’, भनी एक सांसदले प्रश्न सोधेका छन् । जबराविरुद्ध प्र...

साउन २२, २०७९

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले स्वास्थ्य बीमालाई साम...

साउन २२, २०७९

सत्तापक्षका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्तावको बचाउ गरेका छन् । दर्ता भएको ५ महिनापछि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरूले अदालतम...

साउन २२, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि संसद्मा छलफल शुरू भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा महाभियोग प्रस्तावमाथि छलफल भएको हो । छलफलमा सहभागी एमा...