×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

सिफारिस समितिमा पुग्यो महाभियोग प्रस्ताव, लाग्ला कात्तिक २२ भित्र टुंगो ?

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो । 

Muktinath Bank

महाभियोग सिफारिस समितिमा पठाइएसँगै यसको दिनगन्ती शुरू भएको छ । महाभियोग सिफारिस समितिमा पठाइएको तीन महिनाभित्र यसको टुंगो लाग्नु पर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदीय आचरणअनुसारको काम नगरेको, न्यायालयमा भ्रष्टाचार र विकृति भित्र्याएको आरोपसहित सत्ता गठबन्धनले चोलेन्द्रविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सोही महिनाको २९ गते प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिमा नेकपा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन् । यस्तै कांग्रेसको तर्फबाट मीन विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रको तर्फबाट यसोदा गुरुङ सुवेदी र रेखा शर्मा सदस्य छन् । नेकपा एसबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मिया सदस्य छन् । 

Vianet communication
Laxmi Bank

महाभियोग सिफारिस समितिमा पठाइनुअघि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा सत्तापक्षका सांसदहरूले महाभियोगको बचाउ गरेका थिए । एमालेले भने चोलेन्द्रविरुद्ध प्रतिशोध साँध्नका लागि महाभियोग दर्ता गरेर लामो समय अलपत्र पारिएको आरोप लगाएका थिए । 

चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएसँगै प्रतिनिधि सभा बैठक मंगलवारसम्मको लागि स्थगित भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x