×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

नागरिकता विधेयक फिर्ता गरेकोमा एमाले उत्साहित, सांसदहरूले भने– राष्ट्रकी छोरीप्रति सम्मान

साउन ३१, २०७९

NTC
Premier Steels

नागरिकता विधेयक फिर्ता गरेकोमा नेकपा एमालेका सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंशा गरेका छन् । राष्ट्रपतिले पठाएको सन्देशलाई समावेश गरेर राष्ट्रिय सहमतिको आधारमा नयाँ विधेयक ल्याउन उनीहरूले माग गरेका छन् । 

Muktinath Bank

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसदहरूले नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनताको भावनाको कदर गरेको बताएका हुन् । सांसद विमला विश्वकर्माले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति भण्डारीलाई ‘राष्ट्रकी छोरी’ भन्दै सम्मान गरिएको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रमुख प्रतिपक्षी दल र जनताको भावनविपरीत बहुमतको दम्भमा जबरजस्ती पारित गरिएको नागरिकता विधेयक फिर्ता पठाएकोमा यो राष्ट्रकी छोरी राष्ट्रपतिलाई उच्च सम्मानका साथ धन्यवाद । अब पुनर्विचार गरियोस्’ विश्वकर्माले भनिन् ।


Advertisment
Nabil box
Kumari

एमाले सचेतक शान्ता चौधरीले राष्ट्रपतिले विवादित नागरिकता विधेयक फिर्ता गरेर जनताको भावनाको कदर गरेको बताइन । ‘नागरिकताजस्तो संवेदनशील विषयमा पुनर्विचार गर्न गठबन्धनलाई मौका पुगेको छ । संसदीय समितिमा सहमति जुटिसकेको विधेयक फिर्ता गरेर शक्ति केन्द्रको आडमा ल्याइएको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउन माग गर्छु’ चौधरीले भनिन् । 

Vianet communication

बिना श्रेष्ठलगायत सांसदले पनि नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । प्रतिनिधि सभाबाट पारित भई साउन १५ गते पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते फिर्ता पठाएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x